धनकुटा प्रदेश ख मा दुई सांसदबीच रोचक भिडन्त

धनकुटा  : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धनकुटा प्रदेशसभा ख मा दुई सांसदबीच चुनावी भीडन्त हुने भएको छ। गत २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनकुटा प्रदेशसभा (ख) मा वाम गठबन्धनको तर्फबाट निर्वाचित नेकपा एमालेका ईन्द्रमणी पराजुली र नेकपा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेशसभा सांसद बनेकी कुसुमकुमारी श्रेष्ठ आसन्न निर्वाचनमा मुख्य प्रतिस्पर्धी छन्।तत्कालीन समयमा पराजुली निर्वाचित हुँदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रबीच गठवन्धन थियो। वाम गठ

सम्बन्धित सामग्री

संखुवासभा ख मा एमाले विजयी

संखुवासभाको  प्रदेश ख मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार विदुर लिङथेपले १४ हजार पाँच सय ७ मत ल्याउँदा एकिृत समाजवादीकी सरिता खड्काले १४ हजार दुई सय...

पाँचथर 'ख' बाट इन्द्र आङ्बो निर्वाचित

पाँचथर 'ख' बाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो निर्वाचित भएका छन् ।

दाङ २ 'ख' मा कांग्रेसका प्रचण्ड निर्वाचित

दाङ २ 'ख' मा नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने निर्वाचित भएका छन् ।

तनहुँ २ 'ख' मा कांग्रेसका आले निर्वाचित

तनहुँ क्षेत्र नम्बर २ को प्रदेश 'ख' मा नेपाली कांग्रेसका जीतप्रकाश आले निर्वाचित भएका छन् ।

बागलुङ १ (ख) मा कांग्रेसका सुवेदी विजयी

बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा कांग्रेसका दिल्लीराम सुवेदी विजयी भएका छन्।

काभ्रे–१ (ख)मा कांग्रेसबाट पाण्डे सिफारिस

नेपाली कांग्रेसले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ (ख)को प्रदेश सभा समानुपातिक सांसदको लागी रोशन पाण्डेलाई सिफारिस गरेको छ। क्षेत्र नम्बर १ (ख) प्रदेश सभा क्षेत्रीय कार्यसमितिले पाण्डेको नाम सिफारिस गरेको हो। संचारकर्मीसमेत...

डडेल्धुराको प्रदेशसभा ‘ख’ मा एकीकृत समाजवादीको दाबी

८ भदौ, धनगढी । सत्तारुढ गठबन्धनमध्‍येका दल एकीकृत समाजवादी पार्टीले डडेल्धुरामा अगामी निर्वाचनमा प्रदेशसभा ‘ख’ मा दाबी गरेको छ । प्रदेश र प्रतिनिधिसभाका अन्य दुई वटा क्षेत्र छाडेर भए पनि प्रदेशसभा ‘ख’ अनिवार्य रुपमा पाउनुपर्ने शर्त एकीकृत समाजवादीले अघि सारेको हो । गठबन्धनले उक्त क्षेत्र समाजवादी पार्टीलाई नदिएको अवस्थामा विद्रोह गर्ने चेतावनीसमेत दिइएको छ । […]

सुपर दोर्दी ‘ख’ को मुख्य सुरुङ छेडियो

लमजुङको दोर्दीखोलामा पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको  ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको मुख्य सुरुङ छेडिएको छ । आयोजनाका ५ हजार १ सय ४४ मिटर मुख्य सुरुङ छेडिएको...