धनकुटा । २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनकुटा प्रदेशसभा (ख) मा तत्कालीन वामगठबन्धनको तर्फबाट उमेदवार नेकपा (एमाले)का नेता इन्द्रमणि पराजुली प्रत्यक्षतर्फ निर्वाचित हुँदै सांसद बने । त्यस्तै, नेकपा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेशसभा सांसद बनेकी थिइन्, कुसुमकुमारी श्रेष्ठ ।
त्यतिबेला पराजुली निर्वाचित हुँदै गर्दा एमाले र माओवादीबीच वामगठबन्धन थियो । वामगठबन्धनको कारण इन्द्रमणिलाई...