धनकुटामा त्रिपक्षीय भिडन्त, चोक पसल सबैतिर चुनावकै चर्चा

धनकुटा :  मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्री, निवर्तमान सांसद र संविधानसभा सदस्यबीच चुनावी भिडन्त हुने देखिएको छ। निर्वाचनको चर्चा यतिबेला जिल्लाका चिया पसलदेखि शहर, गल्ली र ग्रामीण बस्तीसम्म पुगेको छ।जसमा सबैभन्दा बढी ३ जनाको चर्चा हुने गरेको छ। प्रतिनिधीसभामा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्व मन्त्री सुनिलबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान संसद राजेन्द्र राई, स्वतन्त्रबाट माओवादी केन्द्रबाट विद्रोह गरेका हेम