काठमाडौं: नेपाली यू २३ फुटबल टोलीले आज इरानको यू २३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ। एएफसी यू २३ एसियन कप क्वालिफायर्स अन्तर्गतको खेलमा नेपाल र इरान आज साँझ पौने ५ बजे आमनेसामने हुनेछन्।
नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले छोटो समयमात्र तयारी गरेको र साफ च्याम्पियनसिपमा केही खेलाडी सहभागि रहेकाले तयारी केही प्रभावित…