निजी अस्पतालहरुलाई स्वास्थ्य बीमा अन्तर्गतको खर्च भुक्तानी गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले निजी अस्पतालहरुलाई स्वास्थ्य बीमा अन्तर्गत गरिएको उपचार खर्च कानुन अनुसार भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले सरकारीभन्दा पनि नीजि अस्पतालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको उल्लेख गर्दै सो निर्देशन दिएको हो । बैठकले बीमा उपचार सेवा र यसवापतको भुक्तानीलाई दीर्घकालीन रुपमा समाधानको […]