सुलभ उपचारका लागि नेपाल मेडिसिटीले प्रिमियर इन्स्योरेन्स कम्पनीसँग मिलेर ‘क्यासलेस स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ। कार्यक्रम संचालन सम्वन्धमा मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र प्रिमियर इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरे। यो बिमा योजना लिनेहरु मेडिसिटी अस्पतालको उपचारबाट लाभान्वित हुने छन्। उपचारको क्रममा लाग्ने ९० प्रतिशत खर्च इन्स्योरेन्स कम्पनीले…