स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण बढ्यो

खोटाङ : खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ ।  उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० ...

सम्बन्धित सामग्री

आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण बढ्यो

चितवन- आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरमा उपचार गराउन आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएकाले पनि यो उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको पुष्टि हुन्छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षको छ महिनामा २४ हजार तीनजना बिरामीले कार्यालयबाट विभिन्न सेवा लिएका छन् । बहिरङ्ग चिकित्सा सेवामार्फत सबैभन्दा बढी सात […]

बैतडीमा स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच बढ्दै

बैतडीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ। स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो।

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दो

कोभिड–१९ महामारीका बीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले ‘साइड इफेक्ट’ पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक कुशलकृष्ण शर्माले जानकारी दिए । यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो ।ग्यास्टिकको समस्याले आजित भएका कावासोती–७ का रवीन्द्

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ।...

स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दै

चितवन– सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।  सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै यो कार्यक्रम सेवाग्राहीका माझ लोकप्रिय बन्दै गएको छ […]

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वमा बिरामीको आकर्षण बढ्दो

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वमा बिरामीको आकर्षण बढ्न थालेको छ।

स्वास्थ्य बीमा प्रभावकारी भएन

स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँका अनुसार विसं २०७२ मा कैलाली जिल्लाबाट सञ्चालन भएको स्वास्थ्य बीमा …

स्वास्थ्य बिमामा आकर्षण कति ? के-के छन् सुविधा ?

२ माघ, काठमाडौं । नेपालमा स्वास्थ्य बिमा कार्यक्रमले कानुनी मान्यता पाएको ६ वर्ष पुग्न लागेको छ । २०७२ चैत २५ गतेदेखि शुरु भएको यो कार्यक्रमलाई २०७४ सालमा बनेको स्वास्थ्य बिमा ऐनले थप व्यवस्थित गरेर सञ्चालनमा ल्याएको छ । कुनै पनि स्वास्थ्य समस्या आउँदा उपचारको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले शुरु गरिएको यो […]

स्वास्थ्य बिमामा आकर्षण बढ्दै

प्रकाश नेपाल इलाम । अहिले जिल्लामा एक लाख एघार हजार ६ सयले स्वास्थ्य बिमा गरेका छन । ६४ हजार पाँच सय दुई घरधुरी रहेको जिल्लाको तथ्यांकलाई आधार मान्ने हो भने जिल्लाको प्रत्येक घर धुरीमा स्वास्थ्य बिमाको पुगेको देखिन्छ । कम खर्चमै विभिन्न स्वास्थ्य समस्याको उपचार सेवा लिन सकिने भएकाले स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको […]

दाङमा स्वास्थ्य बीमामा आकर्षण कम

दाङ – दाङ जिल्लामा गत बैशाख महिनाबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरियो। जिल्लाका सबै नागरिकलाई यो बीमा कार्यक्रममा आवद्ध गराउनुपर्ने लक्ष्य राखियो। तर स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको आकर्षण कममात्रै देखिएको छ। कोरोना भाइरस संक्रमणका कारण बीमा कार्यक्रमलाई व्यापक बनाउन नसकिएको स्वास्थ्य बीमा बोर्डले दावी गरेको छ। तर स्वस्थ्य बीमा बनाउने काममा नागरिकले अनिच्छा व्यक्त गरेका […]