प्रदेश-३ काे राजधानी हेटौंडा र नाम बागमतीकै पक्षमा कांग्रेस

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रदेश-३ काे राजधानी हेटौंडा र नाम बागमतीकै पक्षमा मतदान गर्ने निर्णय गरेको

सम्बन्धित सामग्री

प्रदेश निर्वाचन कार्यालय : नाम छ काम छैन

देश संघीयतामा गएपछि नयाँ प्रादेशिक संरचना अनुसार ७ प्रदेशहरू कायम भए । देशकै केन्द्रको रुपमा रहेको काठमाडौं उपत्यकासहितका अन्य १० जिल्लाहरु समावेश गरी बागमती प्रदेश स्थापना गरियो । २०७६ पुस २७ गते बागमती प्रदेशको राजधानी हेटौंडा कायम गरियो भने सोही दिन बागमती प्रदेश नामकरण पनि गरिएको छ । प्रदेश राजधानी कायम गरिएपछि केन्द्रमा हरेका सरकारी निकायहरुले धमाधम प्रदेशस्तरमा आफ्नो संरचनाहरु तयार गर्ने काम गरे । प्रदेश राजधानी हेटौंडाबाट उनीहरुले कार्य संचालन प्रारम्भ गरी त्यसलाई जारी राखेका छन् ।संघीयता

प्रदेश–३ को नाम बागमती, स्थायी राजधानी हेटौंडा

प्रदेश नम्बर ३ को नामाकरण र स्थायी राजधानीको अन्तिम टुङ्गो लागेको छ । प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । नेपालको संविधानको धारा २८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम २८ को उपनियम १ को खण्ड ख बमोजिम प्रदेशसभाको दुईतिहाईभन्दा बढी मतले स्थायी राजधानी र नामाकरण गरिएको हो ।

प्रदेश ३ काे नाम वाग्मती, राजधानी हेटौँडा तोकियो

काठमाडौंः प्रदेश ३ काे राजधानी हेटौँडा तोकिएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा नै कायम गर्ने ...

प्रदेश ३ को नाम र राजधानी तोक्न प्रदेश सभा बैठक शुरू (कार्यसूचीसहित)

मकवानपुर : तीन नम्बर प्रदेशको नाम र राजधानीका लागि मतदान गर्न प्रदेशसभा बैठक शुरु भएको छ। बैठकमा सांसदहरुले धारणा राखिरहेका छन्‌।  प्रदेशको नाम बागमती राख्ने र राजधानी हेटौंडा कायम गर्ने पक्षमा प्रदेशसभाका अधिकांश दल सहमत देखिएका छन्। विवेकशील साझाले चाहिँ राजधानी काभ्रेको धुलिखेल बनाउनुपर्ने प्रस्ताव द...

नेकपा प्रदेश ३ को संसदीय दलद्वारा नाम बाग्मती र राजधानी हेटौंडा पारित

प्रदेश ३ को स्थायी राजधानी र नामको बारेमा छलफल गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको वैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती प्रस्ताव गर्ने भएको छ ।

प्रदेश–३ को नाम बागमती हुने, स्थायी राजधानी हेटौंडा

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने निश्चित भएको छ । प्रदेशको नाम भने बागमती राखिनेछ । प्रदेशमा दुईतिहाई मत रहेकोे नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले स्थायी राजधानी र नामाकरणको टुङ्गो लगाएको हो । सचिवालयको निर्णय पार्टी प्रदेश समिति हुँदै प्रदेश संसदीय दलमा सिफारिस हुनेछ ।

नेकपाको प्रस्ताव : प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश ३ को नाम वाग्मती प्रस्ताव गर्ने निर्णय गरेको छ। त्यसैगरी प्रदेश ३ को राजधानी हेटौंडा बनाउने प्रस्तावसमेत बैठकमा भएको सचिवालय सदस्य झलनाथ खनालले बताए। 'सचिवालय बैठकमा प्रदेश ३ को नाम वाग्मती राख्ने र राजधानी हेटौंडा तोक्ने प्रस्ताव गर्ने निर्णय

नेकपा बैठकको निर्णय : प्रदेशको नाम वाग्मती, राजधानी हेटौंडा नै

काठमाडौं । सत्तासीन दल नेकपाले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको छ । आइतबार...

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्ने तयारी

मकवानपुर – प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने लगभग सुनिश्चित भएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडा प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष सकारात्मक भएका छन् ।  हेटौंडा राजधानी राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सकारात्मक भएकाले...