प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्ने तयारी

मकवानपुर – प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने लगभग सुनिश्चित भएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडा प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष सकारात्मक भएका छन् ।  हेटौंडा राजधानी राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सकारात्मक भएकाले...

सम्बन्धित सामग्री

प्रदेश–३ को नाम बागमती, स्थायी राजधानी हेटौंडा

प्रदेश नम्बर ३ को नामाकरण र स्थायी राजधानीको अन्तिम टुङ्गो लागेको छ । प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । नेपालको संविधानको धारा २८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम २८ को उपनियम १ को खण्ड ख बमोजिम प्रदेशसभाको दुईतिहाईभन्दा बढी मतले स्थायी राजधानी र नामाकरण गरिएको हो ।

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषित

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषित भएको छ । आइतबार बिहान प्रदेश राजधानीको लागि प्रदेश सभामा भएको मतदानमा

प्रदेश ३ काे नाम वाग्मती, राजधानी हेटौँडा तोकियो

काठमाडौंः प्रदेश ३ काे राजधानी हेटौँडा तोकिएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा नै कायम गर्ने ...

प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ मतका साथ स्वीकृत

२७ पुस,  हेटौंडा । प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार …

नेकपा प्रदेश ३ को संसदीय दलद्वारा नाम बाग्मती र राजधानी हेटौंडा पारित

प्रदेश ३ को स्थायी राजधानी र नामको बारेमा छलफल गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको वैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती प्रस्ताव गर्ने भएको छ ।

प्रदेश ३ राजधानी : हेटौँडाको विकल्प नखोज्‍न फेरि निर्देशन

हेटौंडा : प्रदेश-३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मतीको विकल्प नखोज्न शीर्ष नेताले निर्देशन दिएका छन्। यसअघि सचिवालयको निर्णयले राजधानी र नामकरण तोक्न प्रदेश संसदीय दल र प्रदेश कमिटीलाई निर्देशन दिएको थियो। तीन दिन हेटौँडामा बसेको नेकपा संसदीय दलको बैठकबाट निर्णय गर्न नसकेपछि सचिवालयको निर्णय कायम गर्न ने...

प्रदेश–३ को नाम बागमती हुने, स्थायी राजधानी हेटौंडा

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने निश्चित भएको छ । प्रदेशको नाम भने बागमती राखिनेछ । प्रदेशमा दुईतिहाई मत रहेकोे नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले स्थायी राजधानी र नामाकरणको टुङ्गो लगाएको हो । सचिवालयको निर्णय पार्टी प्रदेश समिति हुँदै प्रदेश संसदीय दलमा सिफारिस हुनेछ ।

प्रदेश ३ को राजधानी हेटौंडा तोक्न निर्देशन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको आइताबारको सचिवालय बैठकले प्रदेश नम्बर ३ को स्थायी राजधानी

स्थायी राजधानी र नामकरण छिट्टै टुंगिन्छ : मुख्यमन्त्री

हेटौंडा-प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र स्थायी राजधानी र नामकरणको विषय चाँडै नै टुंग्याइने प्रतिबद्धता दोहो¥याएका छन् । मंगलबारको प्रदेशसभाको विशेष समयमा बोल्दै मुख्यमन्त्री पौडेलले यसअघि कानुन तथा नीति निर्माणमै अल्झनुपरेकाले स्थायी राजधानी टुंग्याउन केही ढिलाइ भएको स्पष्ट पारे ।

प्रदेश ३ को राजधानी हेटौंडा बनाउन माग

२९ मंसिर, काठमाडौं । मकवानपुरबाट प्रदेशसभा चुनाव जितेका नेपाली कांग्रेसका सांसद ईन्द्रबहादुर बानियाले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा बनाउन माग गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा प्रदेश सांसद बानियाले जनताको चाहना, आवश्यकता र पूर्वाधारको आधारमा हेटांैडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गर्न सरकारसँग माग गरे । क्षेत्रीय …