मकवानपुर : तीन नम्बर प्रदेशको नाम र राजधानीका लागि मतदान गर्न प्रदेशसभा बैठक शुरु भएको छ। बैठकमा सांसदहरुले धारणा राखिरहेका छन्।
प्रदेशको नाम बागमती राख्ने र राजधानी हेटौंडा कायम गर्ने पक्षमा प्रदेशसभाका अधिकांश दल सहमत देखिएका छन्। विवेकशील साझाले चाहिँ राजधानी काभ्रेको धुलिखेल बनाउनुपर्ने प्रस्ताव द...