जसको पनि क्यारिकेचर गर्नसक्ने यी कलाकार (भिडियो)

जो कोहीलाई प्रत्यक्ष भेटेर त्यसको बोली सुन्न पाए भने त्यसको दुरुस्तै क्यारिकेचर गर्नसक्छन् कलाकार सुवोध गौतम । १०

सम्बन्धित सामग्री

राजेन्द्र खड्गीको क्यारिकेचर गरेर हास्यव्यंग्य क्षेत्रमा उदाएका प्रभात (भिडियो)

नेपाली कमेडी शो’ कार्यक्रममा प्रभातले गरेको कलाकार राजेन्द्र खड्गीको क्यारिकेचर चर्चित बन्यो । प्रभात आफ्नो औपचारिक हास्यव्यंग्यको सुरुवात पनि त्यहीँबाटै सुरु भएको बताउँछन् ।

गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देखाए प्रस्तुती

गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन् ।  शुक्रवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच देशका चर्चित तथा स्थापित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन् ।उनीहरुले विभिन्न पार्टीका शीर्ष नेताहरुका नक्कल (क्यारिकेचर) समेत गरेका थिए । कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेर दर्शक हँसाएका थिए ।  त्यसैगरी उनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र

क्यारिकेचरको अर्थ बदल्ने र भित्रभित्रै कुत्कुत्याउने ‘क्यारिकेचर प्रदर्शनी’

संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशी, धरानका मेयर हर्क साङपाङ, कलाकार नीर शाह, हरिवंश आचार्य, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, रंगकर्मी सुनिल पोखरेल लगायतका चित्र क्यारिकेचरमा समेटिएका छन् ।

‘नेताको कार्टुन हेर्दाहेर्दा मान्छे दिक्क भए’

काठमाडौं । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका भित्ता यतिबेला रंगीन छन्, क्यारिकेचर कलाले । त्यहाँ नाट्यकर्मी सुनिल पोखरेलदेखि हास्य कलाकार सन्तोष पन्तसम्म सजिएका छन् । यसमा अहिलेका जल्दाबल्दा दुई पात्र हर्क साम्पाङ र बालेन समेत सामेल छन् । ‘नेपाली क्यारिकेचर २०७९ प्रदर्शनी’ अन्तर्गत विभिन्न क्षेत्रका चर्चित अनुहारको कार्टुन कला प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा अशोकमान […]

आफ्नो क्यारिकेचर गर्ने मनोजलाई जब डब्लुएचओका महानिर्देशकले भेट्न बोलाए...

चर्चित हास्य कलाकार मनोज गजुरेलले कमेडीको क्रममा थुप्रै पात्रको भेष धारण गरेका छन् । तिनमा नेपालका नेताहरुमात्र होइन, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनफिङदेखि अनेक पात्र रहेका छन् । ती मध्येका एक विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेहब्रेयससको पनि हो । कोरोना माहामारी सुरु भएपछि विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसलाई टिभीमा हेरेर उनले नक्कल गरेका थिए । हास्य कलाकार गजुरेलले ड

मनोजलाई भेटेपछि टेड्रोसले के भने ? (भिडियोसहित)

काठमाडौं, १० वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख डा. टेड्रोस एडहानोम गेब्रेयसयस र नेपाली हास्य कलाकार मनोज गजुरेलबीच भेटवार्ता भएको छ । स्वास्थ्य मन्त्रालयको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका टेड्रोस र हास्य कलाकार गजुरेलबीच शुक्रबार ललितपुरको पाटन ढोकास्थित पाटन माध्यमिक विद्यालयमा भेट भएको हो । विश्वका बिभिन्न शक्तिशाली देशका नेताहरुका क्यारिकेचर गर्दै […]

धेरै क्यारिकेचर गर्दा हुन सक्छ स्वरयन्त्रमा गम्भीर समस्या

२८ पुस, काठमाडौं । अहिले बजारमा चर्चित व्यक्तिहरुको स्वरको नक्कल गर्ने चलन बढ्दै गएको छ । हास्य व्यंङ्ग्यको बहानामा होस् या स्टेजमा प्रस्तुति देखाउने बहानामा कतिपय कलाकार र गैर कलाकारहरुले पनि स्वरको नक्कल गर्ने गर्छन् । तर त्यो स्वास्थ्यको लागि कति उपयोगी छ त ? चिकित्सकहरु भने स्वरको नक्कल धेरै गर्दा स्वास्थ्यमा असर गर्ने बताउँछन् […]

‘म आफैँलाई परीक्षण गर्न काठमाडौं आएँ’

काठमाडौं : कलाकार सुमन कार्की हास्य व्यङ्‌ग्यको क्षेत्रबाट उदाएका कलाकार हुन्‌। ‘कमेडी च्याम्पियन शो’ मार्फत सुमनले धेरै दर्शकहरूको मन जिते। उनको हास्य व्यङ्‌ग्य चेतले चौतर्फी चर्चा पायो। उनी आफ्नो व्यंग्यमा राजनीतिक-सामाजिक सबै विषयलाई फरक तरिकाले प्रस्तुत गर्छन्। उनी जति राम्रो व्यंग्य गर्छन्-त्यस्ते खुबी क्यारिकेचरमा पनि राख्छन्‌। पछिल्लो समय उनले गरेका क्यारिकेचर सामाजिक सञ्‍जालमा चर्चित छन्। दर्शकले उनलाई ‘भर्सटायल कमेडियन‘ को उपमा द

श्रीकृष्ण सिम्खडाका कविताहरू : पाना–पानामा व्यंग्य !

हाँस्यव्यंग्य कलाकार श्रीकृष्ण सिम्खडाले लगातार ३० वर्षसम्म आवाजमार्फत प्रतिभा देखाए । उनले चर्चित व्यक्तिको आवाज नक्कल (क्यारिकेचर) गरेर दर्शक र श्रोतालाई मनोरञ्जन मात्रै दिएनन्, विभिन्न सामाजिक अभियानमा पनि सहभागी भएर सुधारका प्रयास गरे । कलाकार सिम्खडा अब श्रव्यदृश्यमा मात्रै सीमित रहेनन्, उनले लेखन काव्य समेत प्रकाशित गरेका छन् । ‘श्रीकृष्ण सिम्खडाका कविताहरू’ पुस्तक उनको पहिलो काव्य हो । २०३२ असोज २४ गते काठमाडौंको सुन्दरीजलमा जन्मिएका श्रीकृष्ण लगातार ३० वर्षदेखि हाँस्यव्यंग्य क्षेत्रमा छन् । उनले कलाकारिताबाट...

भूमिगत जीवनले गौतमलाई बनायो चर्चित हास्य कलाकार

उदयपुर : एदुमे, सानो हजुरलगायत विभिन्न उपनामले दर्शकमाझ आइरहने कलाकार सुबोध गौतमको नाम नसुन्ने कलाप्रेमी सायदै होलान्। नेपाली हास्य विद्यामा जरो गाड्दै गरेका गौतमको क्यारिकेचर मात्र सुनियो भने ठूलै नेता बोलेको आभास जो कोहीलाई पनि हुन्छ। तर, नेताका स्वरलाई क्यारिकेचर गर्ने एक कलाकार मात्र हुन् उनी। टेलिभिजन र युटुब च्यान...