भूमिगत जीवनले गौतमलाई बनायो चर्चित हास्य कलाकार

उदयपुर : एदुमे, सानो हजुरलगायत विभिन्न उपनामले दर्शकमाझ आइरहने कलाकार सुबोध गौतमको नाम नसुन्ने कलाप्रेमी सायदै होलान्। नेपाली हास्य विद्यामा जरो गाड्दै गरेका गौतमको क्यारिकेचर मात्र सुनियो भने ठूलै नेता बोलेको आभास जो कोहीलाई पनि हुन्छ। तर, नेताका स्वरलाई क्यारिकेचर गर्ने एक कलाकार मात्र हुन् उनी। टेलिभिजन र युटुब च्यान...

सम्बन्धित सामग्री

पाेखरामा कलाकार 'वात्स्यायन'लाई नागरिक अभिनन्दन

कास्की – कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहणसहित नागरिक अभिनन्दन गरिएकाे छ । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा एक दर्जन भन्दा बढी संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहणसहित नागरिक अभिनन्दन गरेका हुन् । वात्स्यायन चर्चित कार्टुनिस्ट तथा चित्रकार हुनुहुन्छ । वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्र...

भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयाघात, अस्पताल भर्ना

भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको बुधबार स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ । भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई जिममा वर्कआउट गरिरहेका बेला हृदयघात भएको थियो र त्यसपछि उनलाई तुरुन्त अस्पताल लगिएको छ ।ट्रेड मिलमा रनिङ गरिरहेका बेला छाती दुख्योरिपोर्टका अनुसार राजु श्रीवास्तवका भाइ दिपु र पब्लिक रिलेशन अफिसर (पिआरओ) ले उनलाई हृदयाघात भएको पुष्टि गरेका छन् । उनीहरुले दिएको जानकारी अनुसार राजु श्रीवास्तव होटलमा जिम वर्कआउट गरिरहेका थिए, त्यतिबेला

हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयघात

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तव लाई हृदयघात भएको छ । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दिल्लीको सरकारी अस्पताल एम्समा भर्ना गरिएको छ । राजुलाई हृदयघात भएको पारिवारिक स्रोतल बताएका छन् । राजुसँगै अन्य हास्य कलाकारहरु पनि भारतीय राजनीतिक दलका ठूला नेतालाई भेट्न दिल्ली गएका बेला उनलाई हृदयघात भएको हो । । राजु […]

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण गरिंदै

काठमाडौं । ‘चम्सुरी’ नामले चर्चित हास्य कलाकार पल्पसा डंगोलको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार अपरान्हसम्म उनको शल्यक्रिया पूरा भइसक्नेछ । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेका छन् । प्रत्यारोपणपछि पल्पसा एक साता […]

चर्चित कलाकार एवं गायक जयनन्द लामाको निधन

काठमाडौँ –  चर्चित नेपाली कलाकार एवं गायक जयनन्द लामाको निधन भएको छ। उनकाे गए राती निधन भएको कलाकार, निर्माता तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन्। ‘असाध्यै दुखद खबर’, उनले भनिन्, ‘मैले पनि उहाँ लडेको भन्ने थाहा पाएको हो।’ उनले गाएकाे ‘कलकत्ते काइयो’ गीत चर्चित भएकाे थियाे। लामाले गाएका धेरै ‘तामाङ सेलो गीतहरु छन्। उनले छक्का […]

कलाकार जयनन्द लामाकाे निधन

काठमाडाैं ।  कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान २ बजे निधन भएको पारिवारिक स्राेतले जानकारी उनका दर्जनाै गीत चर्चित छन् । पछिल्लो समय अभिनयमा ब्यस्त लामा अभिनित चलचित्र छक्का पन्जा सिरिज चर्चित छन् । हाँस्य टेलिश्रृङ्खला हल्का रमाइलाेमा उनी नियमित अभिनय गर्दै थिए ।  नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो ‘नेपाल […] The post कलाकार जयनन्द लामाकाे निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक

चर्चित हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । उनकी आमा विमला घिमिरेको शुक्रबार बिहान साढे दुई बजे ग्रिनसिटी अस्पतालमा निधन भएको कलाकार कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।६८ बर्षकी विमलालाई ९ महिना अगाडि मस्तिस्कघातको कारण ग्रिनसिटी अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा केही अप्रेसन गरिएको थियो । अप्रेसनपछि विमला कोमामा पुगेकी थिइन् ।विमलाको आजै अन्त्येष्ठि गरिने परिवार श्रोतले जनाएको छ । विमलाको निधनप्रति बिभिन्न सेलिब्रेटीले सामाजिक सं

बलिउडका चर्चित कलाकार नेपालमा, अनुपमले भने, ‘यहाँ आउदा शान्ति मिल्छ’

काठमाडौं, १९ असोज । बलिउडका चर्चित कलाकारहरु नेपाल आएका छन् । अभिनेता अनुपम खेर, अभिनेत्री परिणिति चोपडा, अभिनेता बोमन इरानी, सारिका हसन लगाएत चलचित्र छायांकनको लागि असोज १७ गते आइतबार नेपाल आएका हुन् । सुरज बडजात्याको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘उचाई’ फिल्मको छायांकनको लागि आएका कलाकारको टोलीले आज पशुपतिनाथको दर्शन गरेका छन् । अनुपम […]

भारतका चर्चित कलाकार दिलिपकुमारको निधन

मुम्बई / भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ । वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको ९८ बर्षको उमेरमा निधन

चर्चित कमेन्टेटर तथा कलाकार मन्दिरा बेदीका श्रीमानको मृत्यु

भारतकी चर्चित कलाकार तथा कमेन्टेटर मन्दिरा बेदीका श्रीमान् राज कुशालको निधन भएको छ। चलचित्र निर्माता समेत रहेका कुशालको ४९ वर्षको उमेरमा ‘कार्डियाक अरेस्ट’ का कारण निधन भएको हो। बुधबार बिहान ४ ३० बजे उनको निधन भएको कलाकार रोहित रोएले जनाएका छन्। उनका अनुसार परिवारले अस्पताल लाने अथवा कुनै उपचारको प्रयास गर्नु अगाडि नै उनको निधन […]