‘म आफैँलाई परीक्षण गर्न काठमाडौं आएँ’

काठमाडौं : कलाकार सुमन कार्की हास्य व्यङ्‌ग्यको क्षेत्रबाट उदाएका कलाकार हुन्‌। ‘कमेडी च्याम्पियन शो’ मार्फत सुमनले धेरै दर्शकहरूको मन जिते। उनको हास्य व्यङ्‌ग्य चेतले चौतर्फी चर्चा पायो। उनी आफ्नो व्यंग्यमा राजनीतिक-सामाजिक सबै विषयलाई फरक तरिकाले प्रस्तुत गर्छन्। उनी जति राम्रो व्यंग्य गर्छन्-त्यस्ते खुबी क्यारिकेचरमा पनि राख्छन्‌। पछिल्लो समय उनले गरेका क्यारिकेचर सामाजिक सञ्‍जालमा चर्चित छन्। दर्शकले उनलाई ‘भर्सटायल कमेडियन‘ को उपमा द

सम्बन्धित सामग्री

काठमाडौं महानगरद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौं, २५ असोज। काठमाडौँ महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।

काठमाडौं महानगरका विद्यालयले जेठभित्र सामाजिक परीक्षण प्रतिवेदन बुझाउनुपर्ने

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभागले विद्यालयहरुलाई सामाजिक परीक्षण प्रतिवेदन र विद्यालय सुधार योजना पेश गर्न अनुरोध गरेको छ । सबै सामुदायिक विद्यालयहरुले पञ्चवर्षीय विद्यालय सुधार योजना तथा सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम पेश गर्नुपर्ने भएपनि कतिपय विद्यालयले पेश नगरेको कारण पत्राचार गर्नुपरेको विभागले जनाएको छ । शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयहरुलाई पत्राचार […]

सडक सुरक्षा परीक्षण गर्ने काठमाडौं महानगरको तयारी

२५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने तयारी गरेको छ । महानगरले निजी क्षेत्रमार्फत यातायात व्यवस्थापनको अध्ययन गर्ने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सडक सुरक्षा परीक्षण योजना बनाएको बताएका हुन् । महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक राम थापाका अनुसार महानगरले नीति कार्यक्रममै ल्याएको […]

आजदेखि काठमाडौं उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण

काठमाडौं । दसैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछ । पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर […] The post आजदेखि काठमाडौं उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं उपत्यकामा आजबाट खसीबोका परीक्षण हुने

नेपालीहरुको महान चाड विजया दशमी नजिकिएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । सरकारले आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको हो । पशु सेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य...

५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरले ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ।

काठमाडौं महानगरले परीक्षण गरेकामध्ये २६ प्रतिशतमा कोरोना

काठमाडौं महानगरपालिकाले परीक्षण गरेकामध्ये २६ प्रतिशतमा मात्रै कोरोना संक्रमण देखिएको छ।

काठमाडौं प्रवेश गर्ने नाकामा कोरोना परीक्षण थालिने

काठमाडौं : उपत्यका प्रवेश गर्ने नागरिकलाई एन्टिजेन्ट विधिबाट कोरोना परीक्षण गरिने भएको छ।सम्बन्धित नगरपालिकाले स्वास्थ्य सामग्री राखेर प्रवेश गर्ने नागरिकहरुको परीक्षण गर्न निर्देशन दिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार चन्द्रागिरि नगरपालिका र दक्षिणकाली नगरपालिकाले हेल्थ डेस्क राखी परीक्षण गर्न गर्ने भएका हुन्। स्वास्थ्य कार्यालयबाट सामग्री पाएपछि र स्वास्थ्यकर्मीलाई तालिम दिएपछि प्रक्रिया बढाइनेछ।साँगा न

कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं भित्रनेको एन्टिजेन परीक्षण

काठमाडौं : कोरोना भाइरस सङ्क्रमण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ। मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।          यसअघि पनि मन्त्रालयले उपत्यकामा प्रवेश गर्नेको कोभिड–१९…

निःशुल्क मिर्गौला परीक्षण गर्दै काठमाडौं महानगरपालिका

महानगरपालिकाले फागुन ५ गते देखि आगामी ६ महिनासम्म ३२ वटै वटाका नागरिकको निशुल्क परीक्षण गर्ने जनाएको छ।