२८ पुस, काठमाडौं । अहिले बजारमा चर्चित व्यक्तिहरुको स्वरको नक्कल गर्ने चलन बढ्दै गएको छ । हास्य व्यंङ्ग्यको बहानामा होस् या स्टेजमा प्रस्तुति देखाउने बहानामा कतिपय कलाकार र गैर कलाकारहरुले पनि स्वरको नक्कल गर्ने गर्छन् । तर त्यो स्वास्थ्यको लागि कति उपयोगी छ त ? चिकित्सकहरु भने स्वरको नक्कल धेरै गर्दा स्वास्थ्यमा असर गर्ने बताउँछन् […]