गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देखाए प्रस्तुती

गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन् ।  शुक्रवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच देशका चर्चित तथा स्थापित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन् ।उनीहरुले विभिन्न पार्टीका शीर्ष नेताहरुका नक्कल (क्यारिकेचर) समेत गरेका थिए । कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेर दर्शक हँसाएका थिए ।  त्यसैगरी उनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र

सम्बन्धित सामग्री

ज्यापु महागुथीको कार्यक्रम

काठमाडौं । ज्यापु महागुथी नेपालले नेपालको मौलिक बाजा धुँन्या र धिमे तथा प्वंगाको प्रस्तुती गरेको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा बसन्तपुरमा आयोजित कार्यक्रममा ज्यापू समुदायका मौलिक एवं परम्परागत धुँन्या, धिमे तथा प्वंगाको विभिन्न २५ टोलका वाद्यवादकहरुले आ–आप्mनो प्रस्तुती दिएका थिए । १९ टोलका वाद्यवादकहरुले धुँन्या तथा धिमे प्रस्तुत […]

लस एन्जलसमा तामाङ संस्कृति झल्काउने कार्यक्रम र प्रतियोगिता

तामाङ समुदायको नयाँ बर्ष ल्होसारको अवसरमा तामाङ सोसाइटी लस एन्जलसले स्थानीय आर्टेसिया पार्कमा तामाङ संस्कृति झल्काउने कार्यक्रम गरेको छ । कार्यक्रममा चर्चित दोहोरी गायक कृष्ण देवकोटाको समेत प्रस्तुती रहेको थियो । २८५९ औं सोनाम ल्होसार नयाँ बर्ष बिरालो बर्गको अवसरमा आयोजित कार्यक्रममा भलिवल प्रतियोगिता, म्युजिकल चेयर, लक्की ड्र लगायतको खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । […]

क्रिसमस र न्यु इअरको अवसरमा गायक तुलसी सिवाकोटीको क्रोएसियामा प्रस्तुती हुने

काठमाडौं । विश्व भ्रमणमा रहेर कन्सर्ट तथा प्रस्तुती दिइरहेका नेपाली गायक तुलसी सिवाकोटीले आगामी क्रिसमसको अवसरमा विशेष प्रस्तुती दिने भएका छन् । आगामी डिसेम्बर २५ का दिन ‘मेरी क्रिसमस तथा वेलकमिङ ह्यापी न्यू इअर २०२३’ कार्यक्रममा सिवाकोटीको कन्सर्ट हुने भएको हो । नेपाली गीतसंगीतको क्षेत्रमा योगदान दिइरहेका उनले विश्वका विभिन्न देशहरुमा आफ्ना गीतहरुले दर्शक नचाइरहेका […]

'दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसी'

काठमाडौं : हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको दीपावलीको अवसरमा विगतमा जस्तै ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ।शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरिएको थियो। उक्त अवसरमा समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसंगतिविरुद्ध व्यङ्ग्यात्मक प्रस्तुती गरिएको थियो।उक्त कार्यक्रममा देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुतीसमेत प्रस्तुत गरियो। उक्त देउसी भैलो कार्यक्रममा चर्चित कलाकार

मंगलबजारमा गुञ्जियो प्रहरीको ब्यान्ड, नेपाली र नेवारी गीत बज्दा झुमे दर्शक

काठमाडौं : नेपाल प्रहरीले पाटन दरबार क्षेत्रमा सांगितिक प्रस्तुती दिएको छ। मंगलबजारमा '६७ औ प्रहरी दिवस २०७९' को अवसरमा प्रहरीले ब्याण्ड डिस्प्ले कार्यक्रमको आयोजना गरेको हो। प्रहरीको ब्यान्डले राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको थियो। कार्यक्रममा प्रहरीले 'फाइनल काउन्टडाउन' गीतका साथै राष्ट्रियता झल्कने गीत र अन्य नेपाली गीत पनि प्रस्तुत…

दरबारमार्गमा भोली महोत्सवको आयोजना हुँदै

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा शनिबार काठमाडौंको दरवार मार्गमा १५ औं दरबारमार्ग महोत्सवको आयोजना हुन भएकाे छ  । महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुती हुने बताइएको छ ।आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना हुन लागेको हो । महोत्सवको मूल नारा सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ रहेको छ ।नेपाल उद्योग वाण

घोडेजात्राको अवसरमा सांगीतिक कार्यक्रम

घोडे जात्राको अवसरमा धर्मस्थली जात्रामा सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । २० चैत (आज) आइतबार साँझ ४ बजेदेखि सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।कार्यक्रममा गायक सविन राईले आफ्नो प्रस्तुती दिने भएका छन् । गायक राईसँगै विनोद ढकाल, हिमेश पन्त, रिया लामा, शिवानी विश्वकर्मा लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।धर्मस्थली जात्राको संरक्षण र […]

काठमाडौंको मेयरका उम्मेद्वार बालेन शाहले होलीमा भृकुटीमण्डपमा प्रस्तुती दिने

काठमाडौँ, १ चैत्र । काठमाडौँ महानगरपालिका मेयरका उम्मेद्वार बालेन शाहले फागुपूर्णिको उपलक्ष्यमा भृकुटीमण्डपमा हुने सांगीतिक कार्यक्रममा प्रस्तुती दिने भएका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण दुई वर्षसम्म रोकिएको कार्यक्रम यस वर्ष गर्न लागिएको आयोजक ए.एम.ए ईभेन्टस्का संजय लामाले बताए । उनले भने,‘हामीले बिगतका वर्षहरुमा पनि फागुपूर्णिमाको अवसरमा सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आएका थियौँ […]

केपी ओलीलाई होइन विधिको शासनलाई 'आइ लभ यु'

काठमाडौं : प्रणय दिवसको अवसरमा आज पाटन दरबार स्क्वायरमा 'एभरी लभ म्याटर्स - माया त माया हो' भनेर कार्यक्रम आयोजना गरिएको छ। प्रणय दिवसमा महिला पुरूषको मात्र होइन लैगिङ्ग अल्पसंख्यकको मायालाई पनि सम्मान गरौं भन्दै युवाहरुले कृष्ण मन्दिरको प्राङगणमा सांगितिक प्रस्तुती र कविता वाचन गरिएको हो। विवेकशील साझा पार्टी इन्द्रेणी विभाग र विवेकशील…