भारतको प्रतिक्रिया : नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्य

७ जेठ, काठमाडौं । भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो । भारतीय विदेश मन्त्रालयले बुधबार …

सम्बन्धित सामग्री

नक्साका सम्बन्धमा कूटनीतिक माध्यमबाट कुरा गर्छौं : सञ्चारमन्त्री शर्मा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने प्रतिक्रिया दिएकी छिन्।मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताइन्।“यसमा कूटनीतिक ढङ्गले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ, यो

बालेनले कार्यकक्षमा ग्रेटर नेपालकाे नक्सा राख्नुकाे अर्थ

बालेनले अलिक परसम्म नसोची पक्कै यो कदम चालेका हैनन् । आधिकारिक रूपमा यसबारे उनले कुनै प्रतिक्रिया दिएका छैनन् तर यो कदम चाल्ने सन्दर्भलाई उनले उपयुक्त मानेको हुनुपर्छ ।

अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने- ‘नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ’

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले अवैध रुपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । कम्प्लेसमा डोजर चलाएपछि मेयर बालेन शाहले आफूले केही गलत नगरेको प्रतिक्रिया दिएका छन् । उनले बिहानमा अवैध संरचना हटाउन निर्देशन दिँदा कम्प्लेसका सञ्चालक द्विराज शर्माले आफ्नै नक्सा म सँग मागेको बताउँदै आफू महानगर पुगेर नक्सा र डोजर दिएको गएको बताए […]

मेयर बालेनको प्रतिक्रिया : नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ !

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काएको छ। सञ्चालकसँग सवाल जवाफपछि डोजर लिएर गएका महानगरका मेयर बालेन साहले अवैध संरचना भत्काएका हुन्। संरचना भत्काएपछि बालेनले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ ?’उनले अवैध संरचना हटाउन आग्रह गरेका छन्। ‘अब उपरान्त यस्तो गर्न नपरोस्। सबैले आफैं बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनु होला। नक्सा जसरी

बालेनको प्रतिक्रिया : ‘नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ !’

काठमाडौँ । काठमाडौँको अल्फाबिटा कम्प्लेक्स डोजर चलाएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, ‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’ बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् […]

गृहले भन्याे : ‘विभूषण पोहोर नै छापिएकाले ‘चुच्चे नक्सा’ नदेखिएको हो’

काठमाण्डाै – गृह मन्त्रालयले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई दिइएका विभूषणमा नयाँ नक्सा अंकित नभएको विषयमा आएका प्रतिक्रिया र समाचारको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएका विभूषणमा लिम्पियाधुरा तथा लिपुलेक समावेश नभएको पुरानै नक्सा रहेको भन्दै आलोचना भएपछि गृहले विभूषणहरु पोहोर नै छापिइसकेकाले नयाँ नक्सा राख्न नपाएको जनाएको छ ।संविधान दिवसको अवसरमा २०७६ सालको असोज तीन गते घोषणा भएको विभूषण २०७७ सालको वैशाख एक गते वितरण गर्न...

गृह मन्त्रालयले भन्यो- विभूषणमा त्यसबेलाको आधिकारिक नक्सा अंकित गरिएको छ

सरकारले प्रदान गरेको पदक तथा विभूषणमा चुच्चे नक्सा हराएको भन्दै सरकारको आलोचना भएपछि मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर यस्तो प्रतिक्रिया दिएको हो

नेपालको नयाँ नक्सा: भारतीय नेताका चार प्रतिक्रिया

भारतीय नेताहरूले नेपालको नयाँ नक्सा जारी हुनुलाई गम्भीर रूपमा लिँदै त्यसको कारण कसैले सम्वादको कमी त कसैले विदेश नीतिको कमजोरीका रूपमा औँल्याएका छन्।

‘अद्यावधिक नक्सा स्थायी’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारद्वारा हालै जारी गरिएको अद्यावधिक नक्सा स्थायी भएको बताउनुभएको छ । भारतीय मिडिया आजतकलाई शुक्रबार दिनुभएको अन्तर्वार्तामा उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको यो नक्सा परिवर्तन नहुने प्रस्ट पार्नुभयो । उहाँले नेपालको नक्सा अद्यावधिकले भारतसँग हुने वार्तामा कुनै पनि असर नपार्ने प्रतिक्रिया दिनुभयो । जति सक्दो चाँडो कुनै पनि पूर्वाग्रहबिना समस्याको समाधान गर्न सकियो त्यति नै छिटो सम्बन्ध अझ सुमधुर भएर अगाडि बढ्ने उहाँले बताउनुभयो । नक्सा तत्काल अद्यावधिक गर्ने विषय भारतकै कारण आएको दाबी उहाँले गर्नुभयो । “जब भारतले २ नोभेम्बर २०१९ मा जम्मु काश्मीरलाई पुनव्र्यवस्थित गरेर नक्सा परिवर्तन ग¥यो ।