आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा सरकारले ध्यान दिनुपर्छ : परराष्ट्रविद् आचार्य

काठमाडौँ- ​परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । आर्थिक कूटनीतिमा मुलुक पछि परिरहँदा पूर्वपरराष्ट्र सचिव समेत रहेका उनले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तीमा ध्यान दिनुपर्ने बताएका हुन् । राष्ट्रियसभा अन्तरगतको राष्ट्...

सम्बन्धित सामग्री

दक्ष शिक्षक अभावले प्राविधिक शिक्षालय बन्द हुँदै

काठमाडौं : सरकारले पर्याप्त प्राविधिक दक्ष स्रोत साधनको व्यवस्थापन गर्न नसक्नाले प्राविधिक शिक्षा दिने संस्था र विद्यालयहरू बन्द हुँदै गएका छन्। विज्ञ एवं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीका पूर्व सदस्यसचिव डा.रामहरि लामिछानेले दक्ष शिक्षक अभावले पछिल्लो समय प्राविधिक शैक्षिक संस्थाहरू बन्द हुँदै गएको बताएका हुन्।शुक्रबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले डिप्लोमा इन्जिनियरिङको गुणस्तर सुनिश्चितता सम्बन्धमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यसबारे दे

अदक्ष नेपाली विदेशमा, दक्ष विदेशी नेपालमा

काठमाडौं : औसतमा दैनिक एक हजार ५०० नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेला नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठूलो संख्या अदक्ष जनशक्ति हो। यसबाहेक सानो संख्यामा दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चार महिनामा सरकारले ६९० विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ। नेपालमा द

चार सय दक्ष स्वयंसेवक उत्पादन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो। भूकम्प लगायतका विपदको सबैभन्दा बढी जोखिममा रहेका वडा नम्बर ३ र ७ का स्थानीय, केही […]

दक्ष कामदारको तथ्यांक संकलन सुरु

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले दक्ष कामदारको वास्तविक जानकारीका लागि तथ्यांक संकलन सुरु गरेको छ। विराटनगरमा शुक्रबार आयोजित इम्प्लोयर्स मिटका क्रममा महासंघका प्रदेश कार्यसमिति सदस्य सुभाष आचार्यले दक्ष कामदारको अभाव झेल्दै आएको उद्योग प्रतिष्ठानको सहजता र कामदारको भविष्यका लागि तथ्यांक संकलन सुरु गरिएको बताए। श्रमशक्तिको विकासमा आवश्यक पर्ने विभिन्न तालिमसमेत महासंघले […]

दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव

२२ पुस, काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । पूर्वपरराष्ट्र सचिव समेत रहेका उनले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताए । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै […]

दक्ष कामदार नपाएको इटा उद्योगको गुनासो

तीन लाख जनालाई प्रत्यक्ष रोजगार दिएको इटा उद्योगका लागि दक्ष कामदार पाउन नसकेको नेपाल इटा उद्योग उद्योग महासंघले जनाएको छ ।महासंघले ९५ प्रतिशत दक्ष कामदार भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको जनाएको छ । सोमबार धनगढीमा महासंघको १४ औं वार्षिक साधारण सभामा अध्यक्ष शंकरबहादुर चन्दले महासंघले नै इटा उद्योगका लागि दक्ष नेपाली कामदार उत्पादन गर्ने गरी कार्यक्रम […]

उद्योग परिसंघले उर्जा प्रवद्र्धनका लागि दक्ष केन्द्रसँग सहकार्य गर्ने

नेपाल उद्योग परिसंघले मुलुकको उर्जा क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनका लागि राष्ट्रिय ऊर्जा दक्ष केन्द्रसँग सहकार्य गर्ने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच परिसंघले उर्जा दक्ष केन्द्रसँग सहकार्यको सम्झौता गरेको हो । सम्झौतापत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरेका छन् । यी दुई संस्थाबीचको समझदारी अनुसार उद्योगहरूमा उर्जा दक्षतासँगै उर्जा परीक्षणको जागरूकता बढाउन दुवै संस्थाले उर्जा परीक्षण, क्षमता विकासका तथा

‘कर्मचारी दक्ष भएमा निजामती कर्मचारीतन्त्र बलियो हुन्छ ’

ललितपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजनिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेका बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि आज यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले कर्मचारी दक्ष भएमा निजामती कर्मचारीतन्त्र नै बलियो हुँदै जाने बताए । उनले भने, ‘एक कुशल एवं दक्ष कर्मचारीले […]

दक्ष युवा जनशक्ति उत्पादनमा सबैले जोड दिऊँ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्ष जनशक्ति उत्पादनमा सबैले जोड दिनुपर्ने बताएका छन्। नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको संयोजनमा हिजो (शुक्रबार)देखि सुर्खेतमा आयोजित दुई दिने सम्मेलनको उद्घाटन कार्यक्रममा उनले जेसिजलाई देश विकासका लागि दक्ष युवा जनशक्ति उत्पादनतर्फ जोड दिन आग्रह गरे। दक्ष युवा जनशक्तिविना मुलुकको समृद्धि हुन नसक्ने बताउँदै उनले जेसीजलाई युवा […]