सामुदायिक वनको स्वायत्तता कायम गर्न माग राख्दै प्रदर्शन

२१ माघ, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । काठमाडौंको बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै शुक्रबार महासंघले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले समुदायले संरक्षण गरेको स्रोतलाई संघीय सरकारले आफ्नो नियन्त्रणमा लिने ध्येयबाट […]

सम्बन्धित सामग्री

मुलुकमा शान्ति सुरक्षा कायम गर्न एमालेको माग

काठमाडौँ– नेकपा (एमाले) ले सरकारसँग मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज गरेको पत्रकार सम्मेलनमार्फत एमालेले मुलुकमा पछिल्ला दिनमा भइरहेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गरेको हो ।  पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेका शीर्ष नेतामाथि  आक्रमणको भइरहेको बताए । उनले भने, ‘शान्ति […]

ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न सेयर लगानीकर्ताको माग

२७ चैत, काठमाडौं । सेयर लगानीकर्ताले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग गरेका छन् । साेमबार नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै ब्राेकर कमिसन घटाउन माग गरेका हुन् । यस्तै डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पूँजीगत लाभकर दीर्घकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतितशत […]

उखुको मूल्य ७०५ रुपैयाँ कायम गर्न माग

यस सिजनको लागि उखुको मूल्य ७ सय ५ रुपैयाँ कायम गर्न मिलगेट उखु उत्पादक समिति सर्लाहीले माग गरेको छ।  आइतबार ज्ञापनपत्र सार्वजनिक गर्दै मिलगेट उखु उत्पादक समिति हरिवन सर्लाहीले सरोकारवाला निकायसँग उखुको...

उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग

सर्लाही । सर्लाहीका उखु किसानले यो वर्ष उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका छन् । मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु किसानले इन्दुशंकर चिनी उद्योग हरिवनमा आज ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका हुन् । केही वर्षदेखि चिनीको मूल्य […]

अभियुक्तको गोपनीयता कायम राख्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

अभियुक्तको गोपनीयता कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटाले दायर गरेको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो। अभियुक्तको...

मोबाइलको अनलाइन र अफलाइनमा एउटै मूल्य कायम गर्न बिक्रेताको माग

मोबाइल विक्रेताहरुले अनलाइन र अफलाइन मूल्य एउटै कायम गर्न माग गरेका छन् । केही अनलाइन प्लेटफर्ममा सस्तो दरमा पनि मोबाइल उपलब्ध भएको भन्दै बिक्रेताहरूले मूल्यमा फरक नपर्ने गरी कायम गरिनुपर्ने बताए ।मोबाइलको खुद्रा विक्रेताहरुको संस्था नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल आयातकर्ता र वितरकसँग यस्तो माग गरेका हुन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले अनलाइन र अफलाइनमा मूल्य फरक पर्ने हो भने आफूहरुलाई मोबाइल बिक्री गर्न समस्या हुने बताए ।आफूहरुका लागि तय भएको बिक्री मूल्यभन्दा सस्तोमा अनल

निर्वाह भत्तामा एकरुपता कायम गर्न आवासीय चिकित्सकहरूको माग

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राइभेट कलेजहरूमा एमडी, एमएस, एमडीएस अध्यनरत आवासीय चिकित्सकहरूको निर्वाह भत्तामा एकरुपता कायम गर्न माग गरेका हुन्।   निर्वाह भत्ता श्रम सिद्धान्तविपरीत भएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्चमा रिट

नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै अधिवक्ता तुलसीराम पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको छ । अधिवक्ता पोखरेलले आज पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफैँमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिनुभयो । उहाँले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको र धर्मसापेक्षता लेख्नुपर्ने …

नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम : नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ। नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राष्ट्रिय एकता अभियानले जनकपुरधाममा प्रदर्शन गरेको हो। जनकपुरधामको रेलवे स्टेशनबाट निस्केको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो। सो कोण…