मुलुकमा शान्ति सुरक्षा कायम गर्न एमालेको माग

काठमाडौँ– नेकपा (एमाले) ले सरकारसँग मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज गरेको पत्रकार सम्मेलनमार्फत एमालेले मुलुकमा पछिल्ला दिनमा भइरहेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गरेको हो ।  पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेका शीर्ष नेतामाथि  आक्रमणको भइरहेको बताए । उनले भने, ‘शान्ति […]