निर्वाह भत्तामा एकरुपता कायम गर्न आवासीय चिकित्सकहरूको माग

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राइभेट कलेजहरूमा एमडी, एमएस, एमडीएस अध्यनरत आवासीय चिकित्सकहरूको निर्वाह भत्तामा एकरुपता कायम गर्न माग गरेका हुन्।   निर्वाह भत्ता श्रम सिद्धान्तविपरीत भएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।