रोमाको हार, लेस्टर रोकियो

एजेन्सी – इटालियन क्लब रोमाले युरोपा कन्फ्रेन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा हार बेहोर्दा इंग्लिस क्लब लेस्टर सिटी बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा रोमा नर्वेजियन क्लब बोडो/ग्लिम्टसँग २–१ ले पराजित भएको हो । घरेलु मैदानमा बोडो/ग्लिम्टको जितमा अलरिक साल्टनेस र ह्युगो भेटलेसेनले गोल गरे । रोमाका लोरेन्जो पेलेग्रेनीको गोल सान्त्वना बन्यो । नर्वेमा […]

सम्बन्धित सामग्री

लेस्टर बराबरीमा रोकियो

लेस्टर सिटी प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएको छ ।  आइतबार राति भएको खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता लेस्टर सिटीले लिएको थियो । लेस्टरले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न पुग्यो ।  लेस्टरका लागि टिमोथीले खेलको ३३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा किरनन हलले गोल गर्दै लेस्टरलाई २–० को अग्रता दिलाए ।यता ब्रन्टफोर्डका लागि खेलको ६२ औ

इंग्लिस प्रिमियर लिग : चेल्सी लेस्टरसँग रोकियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए । चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट  खेल १-१ को स्थितिमा ल्याए । बराबरिसँगै ३६ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा छ । समान खेलबाट ४९ अंकसहित नवौं स्थानमा छ । अर्को खेलमा क्रिष्टल प्यालेससँग २-० ले पछि परेको स्थिति उल्टाउँ

लेस्टर पराजित, वेस्टहम बराबरीमा रोकियो

लेस्टर सिटीले प्रिमियर लिग फुटबलमा हार व्यहोरेको छ । आइतबार भएको खेलमा लेस्टर न्युक्यासल युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएको हो । लेस्टरले सुरुवाती लिएको १–० गोलको अग्रतालाई जोगाउन नसक्दा पराजित हुन पुगेको हो ।न्युकासललाई जित दिलाउन ब्रुनो गुइमारेसले दुई गोल गरे । लेस्टरका लागि लुकम्यानले एक गोल फर्काए । जितसँगै न्युकासलले ३२ खेलमा ३७ अंक जोडेर १४ औं स्थानमा छ । यता लेस्टर ४० अंक जोडेर नवौं स्थानमा छ ।आज नै भएको अर्काे खेलमा वेस्ट ह्याम र बर्नलीले १–१ गोलको बराबरी खेलेका छन

लेस्टर बराबरीमा रोकियो, रोमा पराजित

काठमाडौँ – युरोपा लिग अन्तर्गत पहिलो लेगमा रोमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा रोमालाई बोडोईले २-१ गोल अन्तरले हराएको हो । अर्को खेलमा मार्सेलीले पीएओके एफसीलाई २-१ ले हराएको छ भने लेस्टर सिटीपीएसभीसँग गोलरहित बराबरीमा रोकिएको छ । अब दोस्रो लेग पीएसभीको मैदानमा आगामी अप्रिल १४ मा हुनेछ ।

युनाइटेड बराबरीमा रोकियो

प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लेस्टरले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरे । खेलको ६३औं मिनेटमा लेस्टरका लागि केलेचि इहेन्चोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन । फ्रेडले युनाइटेडका लागि ६६औं मिनेटमा गोल गर्दै टिमलाई हारबाट जोगाए

लिभरपुल लेस्टरसँग पराजित,  टोटनह्याम रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ ।  मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार बेहाेरेकाे हाे । खेलको ५९ मिनेटमा एडेमोला लुकम्यानकाे गोलबाट सिटीले अग्रता बनाएको थियो ।बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको  म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ । पराजित  लिभरपुल १९ खेलबाट ४१ अङ्कका साथ दोस्रो स्थानमा छ ।  लेस्टर सिटी भने १८ खेलबाट २५ अङ्कका साथ तालिकाको नवौं स्

इंग्लिस प्रिमियर लिग: सिटी र लेस्टर  विजयी‚ चेल्सी रोकियो

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी तथा ब्रेन्टफोर्डले आ-आफनो खेलमा जित निकालेका छन्। म्यानचेस्टर युनाइटेडले भने शीर्ष स्थानको चेल्सीलाई बराबरीमा रोकेको छ।जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेको चेल्सी १२ खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा रहँदा १३ खेलबाट २९ अंक बनाएको सिटी दोस्रो स्थानमा छ। शीर्ष स्थानको चेल्सीले आज राति म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।उपाधि दाबेदार सिटीले वेस्टह्यामविरुद्ध पहिलो हाफमान

आर्सनलको जित, लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले जित निकाल्दा लिभरपुल बराबरीमा रोकिएको छ । आर्सनलले घरेलु टोली लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलको जितमा गाब्रियल र इमिल स्मिथ रोवीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको पाँचौ मिनेटम नै […]

अग्रता जोगाउन नसक्दा लेस्टर सिटी बराबरीमा रोकियो

काठमाडौं, १ असोज । युरोपा लिग फुटबलमा लेस्टर सिटी नापोलीसंग बराबरीमा रोकिएको छ । बिहिबार भएको समूह सीको खेलमा लेस्टरले नापोलीसंग २–२ गोलको बराबरी खेलेको हो । खेलको ९औं मिनेटमा आयोज पेरेजको गोलमा लेस्टरले सुरुवाती अग्रता लिएको थियो । साथै, खलको हार्वे बान्र्सले ६४औं मिनेटमा लेस्टरको अग्रतालाई दोब्बर बनायो । तर, खेलको ६९औं र ८७औं […]

लेस्टर सिटी बराबरीमा रोकियो

एजेन्सी। तेस्रो स्थानमा रहेको लेस्टर सिटी गएराती भएको इङ्लिस प्रिमियर लिगमा दश खेलाडीमा सिमित साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएको छ। बराबरीसँगै लेस्टरलाई शीर्ष चारको लक्ष्यमा धक्का लागेको छ। साउथह्याम्पटनका जानिक बेस्टरगार्डले दशौं मिनेटमै रातो कार्डको सामना गरेका थिए। ६१औं मिनेटमा जेम्स वार्ड–प्रोजले पेनाल्टीमा गरेको गोलबाट साउथह्याम्पटनले अग्रता लियो। लेस्टरका जोनी इभान्सले ६८औं मिनेटमा गोल गरे। साउथह्याम्पटन १४औं स्थानमा छ।