आर्सनलको जित, लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले जित निकाल्दा लिभरपुल बराबरीमा रोकिएको छ । आर्सनलले घरेलु टोली लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलको जितमा गाब्रियल र इमिल स्मिथ रोवीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको पाँचौ मिनेटम नै […]

सम्बन्धित सामग्री

अग्रता जोगाउन नसक्दा ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रमियर लिगमा उपाधि दाबेदार लिभरपुल सिजनको आठौं खेलमा दोस्रो बराबरीको सिकार भएको छ। आइतबार राति भएको खेलमा लिभरपुल  अग्रता जोगाउन नसक्दा ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकियो। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलिले २० औं मिनेटमा सिमन एडिङग्राको गोलमार्फत लिभरपुल विरुद्ध अग्रता बनाएको थियो। तर लिभरपुलले पहिलो हाफमानै अग्रता लियो। मोहम्मद सालहले ४० औं […]

लिभरपुल प्यालेससँग बराबरीमा रोकियो

काठमाडौँ- लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीविरुद्ध लिभरपुलले बल दबाबमा राखे पनि खेल अन्तत गोलरहित बराबरीमा रोकिएको हो । यससँगै लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औं स्थानमा छ ।

लिभरपुल वुल्भरह्याम्पटनसँग रोकियो बराबरीमा

काठमाडौं । लिभरपुल र वुल्भरह्याम्पटनले एफए कप फुटबलको तेस्रो चरणको खेलमा बराबरी खेलेका छन् । शनिबार राति लिभरपुलको एन्फील्ड मैदान भएको खेलमा लिभरपुल र वुल्भरह्याम्पटनले २–२ को बराबरी खेलेका हुन् । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहले गोल गर्दा वुल्भरह्याम्प्टनका गोन्कालो गुइडेस र ही चान ह्वाङले गोल गरे । खेलको २६ औं मिनेटमा गुइडेसले गोल […]

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुल घरेलु टोली एभर्टनसँग गोलरहित बरारीमा रोकिएको हो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा लिभरपुल बराबरीमा रोकिन बाध्य बन्यो । ६९औं मिनेटमा कोनोर कोडेले गोल गरेपनि गोलले मान्यता नपाउँदा एभर्टन जितबाट वञ्चित बन्यो । तीन […]

लिभरपुल बराबरीमा रोकियो

लिभरपुल प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनविरुद्धको खेलमा गोलरहित बराबरीमा रोकिएको छ । शनिबार एभर्टनको मैदानमा भएको खेलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा लिभरपुलले बराबरी खेलेको हो । खेलको ६९ औँ मिनेटमा एभर्टनका कोनर कोडीले गरेको गोलले मान्यता पाएन । भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो । लिभरपुलको यो सिजनको तेस्रो बराबरी हो । बराबरीसँगै लिभरपुलले ६ खेलमा ९ अंक जोडेको छ । लिभरपुल पाँचौँ स्थानमा छ । यता एभर्टन ४ अंक जोडेर १४ औँ स्थानमा छ ।

क्रिस्टल प्यालेससँग लिभरपुल बराबरीमा रोकियो

लन्डन । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए । यसपछि लिभरपुल ५७औँ मिनेटमा १० खेलाडीमा सिमित भयो । यसै सिजन अनुबन्ध भएका […] The post क्रिस्टल प्यालेससँग लिभरपुल बराबरीमा रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

फुलह्यामसँग बराबरीमा रोकियो लिभरपुल

काठमाडौं– इंग्लिस प्रिमियर लिग २०२२/०२३ सिजनको पहिलो खेलमा उपाधि दाबेदार लिभरपुल फुलह्यामसँग रोकिएको छ । शनिबार साँझ भएको खेलमा भ्रमणकारी टोली लिभरपुल फुलह्यामसँग २–२ गोलको बराबरीमा रोकियो । खेलमा दुई पटक अग्रता बनाएर पनि घरेलु टोली फुलह्यामले अंक बाढ्न बाध्य भयो । लिभरपुलले खेलमा पकड बनाए पनि फुलह्यामले घरेलु दर्शकमाझ काउन्टरमा बलियो दाबेदारी प्रस्तुत गर्‍यो […]

लिभरपुल फुल्हमसँग बराबरीमा रोकियो

एजेन्सी – उपाधिको दावेदार मानिएको लिभरपुल इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी फुल्हमसँग बराबरीमा रोकिएको छ । खेलमा दुई पटक पछि परेको लिभरपुल २-२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । घरेलु टोली फुल्हमले दुई पटक अग्रता लिएपनि जित दर्ता गर्न सकेन । फुल्हमका लागि एलेक्जेन्डर मित्रोभिचले दुई गोल गर्दा लिभरपुलका मोहमद सलाह र […]

लिभरपुल रोकियो, सिटीलाई मौका

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल टोटनहमसँग रोकिएको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल १-१ गोलको बराबरीमा रोकिएको हो । एक गोलले पछि परेको लिभरपुललाई लुइस डियाजले बराबरिमा ल्याएका थिए । खेलको ५६औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै भ्रमणकारी टोली टोटनहमलाई १-० को अग्रता […] The post लिभरपुल रोकियो, सिटीलाई मौका appeared first on राजधानी राष्ट्रिय दैनिक.

अग्रता जोगाउन नसक्दा लिभरपुल चेल्सीसँग रोकियो

लन्डन । इङ्लिस प्रिमियर लिगमा दुई गाेलकाे अग्रता कायम गरेकाे लिभरपुल अन्तत: चेल्सीसँग बराबरीमा राेकिएकाे छ । आइतबार राति भएकाे खेलमा साडियो माने र मोहम्मद सलाहाको गोलमा २-० को अग्रता लिँदै लिभरपुल सहज जिततर्फ अगाडि बढेको थियो । तर, पहिलो हाफको अन्तिम समयमा २ गोल गर्दै चेल्सी लयमा फर्किएपछि अन्तत: खेल २-२ गाेलकाे बराबरीमा रोकिएको […] The post अग्रता जोगाउन नसक्दा लिभरपुल चेल्सीसँग रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.