लिभरपुल लेस्टरसँग पराजित,  टोटनह्याम रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ ।  मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार बेहाेरेकाे हाे । खेलको ५९ मिनेटमा एडेमोला लुकम्यानकाे गोलबाट सिटीले अग्रता बनाएको थियो ।बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको  म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ । पराजित  लिभरपुल १९ खेलबाट ४१ अङ्कका साथ दोस्रो स्थानमा छ ।  लेस्टर सिटी भने १८ खेलबाट २५ अङ्कका साथ तालिकाको नवौं स्

सम्बन्धित सामग्री

सलाहको दुई गोलले लिभरपुल विजयी, टोटनह्याम रोकियो

इङ्गलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले सहज जित निकालेको छ ।