किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई २० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ । सरकारले ५ प्रतिशत ब्याजमा १० वर्षका लागि २० करोड रुपियाँ ऋण दिएको हो । वार्षिक दुई÷दुई करोडको दरले सो रकम फिर्ता गर्नुपर्ने सर्त रहको छ ।