संसद् नभएकै बेला हाम्रो मुद्दा सम्बोधन भयो : प्रमोद साह (भिडिओसहित)

काठमाडौं, १९ जेठ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रमोद साहले आफूहरुले माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने भनेर बसेको पनि स्पष्ट पारेका छन् । उनले आफूहरुले नै मुद्दा सम्बोधन गराएको दाबी गरे । तर, उपेन्द्र यादव सरकारमा १८ महिना बसेको तर मुद्दा केही पनि सम्बोधन नगरेको जिकिर गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट […]

सम्बन्धित सामग्री

सर्लाहीमा झडप हुँदा सांसद प्रमोद साह घाइते

१२ चैत, जनकपुरधाम । सडककाे विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकाका भएकाे झडपमा प्रतिनिधिसभा सदस्य प्रमोद साह घाइते भएका छन् । नगरपालिकाकाे वडा नम्बर ६ बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । टाउकोमा चोट लागेका साहलाई उपचारका लागि […]

सर्लाहीकाे बयलबासमा झडप, सङ्घीय सांसद प्रमोद साह घाइते

सर्लाही - सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेकाे बयलबास बजारमा आज बिहान झडप हुँदा सर्लाही क्षेत्र नम्बर-१ बाट निर्वाचित सङ्घीय सांसद प्रमोद साह घाइते हुनुभएकाे छ।   स्थानीय युवा र सांसद साह पक्षबीच  झडप हुँदा स्थानीयले हानेको  ढुङ्गा लागेर सांसद साह घाइते हुनुभएकाे हाे ।  सांसद साहको टाउकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय ईश्वरपुरले  जनाएको  छ । सडक निर्माण गर्दा भत्किएको फूलजोड युवा क्लबको भवन त्यसै ठाउँमा बनाउने कि नबनाउने भन्ने वि...

जसपाका सांसद प्रमोद साह गम्भीर घाईते

बखतियार अलि, सर्लाही १२चैत्र । बाटो विवादमा दुई पक्षबीच झडपमा परि संघीय सांसद प्रमोद साह गम्भीर घाईते भएका छन् । अंगरक्षक बिनोद यादव पनि घाईते हतियार संगै ७ राउन्ड गोली पनि खोसियो । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास बजारमा बाटोको बिषयमा दुई पक्षबीच झडप भएको छ । झडपमा परेर सर्लाही क्षेत्र नं, १ बाट प्रत्यक्ष निर्वाचित […]

जग्गा बिवादमा झडप हुँदा संघीय सांसद शाह गम्भीर घाइते

सर्लाहीको ईश्वरपुर नगरपालिकामा जग्गाको बिषयमा दुई पक्षबीच भएको झडमा संघीय सासद प्रमोद साह गम्भीर घाइते भएका छन् ।...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह

जनता समाजवादी पार्टी नेपालले संसदीय दलको प्रमुख सचेतकमा सो पार्टीका कार्यकारिणी सदस्य प्रमोद साहलाई नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले उनको नियुक्ति बारेमा संघीय संसद सचिवालयलाई जानकारी गराएका छन् । ‘जसपा संसदीय दलको विधान, २०७८ को धारण १३ (१) अनुसार सर्लाही जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्नुहुने साहलाई यस दलको प्रमुख सचेतकमा नियुक्त गरिएको छ’, नियुक्ति पत्रमा भनिएको छ ।सर्लाहीका सांसद समेत रहेका साह पूर्व राजपा पक्षका हुन् । उनले पा

असन्तुष्टलाई फकाउँदै यादव

मन्त्री चयन गरेको विषयलाई लिएर प्रदीप यादवर प्रमोद साह अध्यक्ष यादवसँग आक्रोशित छन्। यसैगरी लुम्बनी प्रदेशबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै नेताद्वय इस्तियाकराईर अमृता अग्रहरी पनि असन्तुष्ट छन्।...

सपथको आधा घण्टाअघि जसपाले प्रमोद साहको नाम काट्यो, महेन्द्र राय यादव मन्त्री बने

काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टी, नेपालले यसअघि मन्त्रीमा नाम पक्का भएका प्रमोद साहको नाम हटाएर महेन्द्र राय यादवलाई मन्त्री बनाएको छ। जसपाका नेता मोहम्मद ईस्तियाक राईले यस्तो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-“प्रदेश-२ बाटै प्रमोद साह को नाम फिर्ता गरी महिन्द्र राय यादव सिफ़ारिश” प्रदेश-२ बाटै प्रमोद साह को […]

अब एमाले र जसपाको संयुक्त सरकार बन्नसक्छः प्रमोद साह

काठमाडौं। नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त सरकार बन्ने भएको छ।राष्ट्रपतिले ७६(५) अनुसार आज साँझसम्म नयाँ सरकार गठनको लागि दिएको समयसीमामै एमाले र जसपाले सरकारको दाबी गर्ने तयारी गरेको छ। जसपा सांसद प्रमोद साहले देखापढीसँग भने, “हामी नयाँ सरकारका लागि दाबी गर्छौं, हाम्रो माग पूरा भएकाले सरकारमा जाने ढोका खुलेको रुपमा बुझ्दा हुन्छ।” दलको बैठकले निर्णय गर्ने उनले बताए।

जसपा सांसद प्रमोद साह भन्छन्- सरकार बनाउने पक्षसँग अब कुनै छलफल गरिँदैन

काठमाडौं। जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले सरकार बनाउने पक्षसँग अब कुनै छलफल नहुने बताएका छन्। आज देखापढीसँग सांसद साहले भने, "हामी त सरकार नबनाउने मान्छे हो, सरकार बनाउने मान्छेसँग के बैठक बस्ने? अधिकार र पहिचानको लडाइँमा हामी उभिएका छौं, माग पूरा गराउन लागेका छौं, अब उनीहरु(उपेन्द्र यादव)सँग बैठक हुन सक्दैन।" जसपाको शीर्ष नेताको बैठक आज पनि बस्ने भनिएको थियो।

सर्लाही १ मा राजपाका प्रमोद साह झिनो मतान्तरले विजयी

सर्लाही १ मा राजपाका प्रमोद साह झिनो मतान्तरले विजयी भएका छन्। उनले २२०३६ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका ध्रुवप्रसाद गौतमले २१४६५ मत प्राप्त गरेका हुन्।