जसपा सांसद प्रमोद साह भन्छन्- सरकार बनाउने पक्षसँग अब कुनै छलफल गरिँदैन

काठमाडौं। जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले सरकार बनाउने पक्षसँग अब कुनै छलफल नहुने बताएका छन्। आज देखापढीसँग सांसद साहले भने, "हामी त सरकार नबनाउने मान्छे हो, सरकार बनाउने मान्छेसँग के बैठक बस्ने? अधिकार र पहिचानको लडाइँमा हामी उभिएका छौं, माग पूरा गराउन लागेका छौं, अब उनीहरु(उपेन्द्र यादव)सँग बैठक हुन सक्दैन।" जसपाको शीर्ष नेताको बैठक आज पनि बस्ने भनिएको थियो।

सम्बन्धित सामग्री

सर्लाहीमा गठबन्धनबीच प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र–१ र ३ मा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ । क्षेत्र–१ मा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी उम्मेदवार छन् । उनको प्रतिस्पर्धामा जसपाका निवर्तमान सांसद प्रमोद साह छन् । यस्तै क्षेत्र–३ को प्रतिनिधिसभामा गठबन्धनबीच कडा प्रतिस्पर्धा छ । यहाँ सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र साह उम्मेदवार छन् । उनको प्रतिस्पर्धा एमालेका उम्मेदवार हरि उप्रेतीसँग छ ।

द न्यूज प्लस (जसपा सांसद प्रमोद साह )

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

कांग्रेस छोडेका मलंगवाका मेयर साहलाई जसपाले उम्मेदवार बनाउने

११ वैशााख, वीरगञ्ज । सर्लाहीको मलंगवा नगरपालिकाका मेयर निरसल साह जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका साह कांग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाले पार्टी प्रवेश गर्नासाथ आइतबार नै मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । साहलाई जसपाका सांसद प्रमोद साह, प्रदेश […]

कांग्रेसबाट मेयर भएका साह जसपामा

जनकपुरधाम । नेपाली कांग्रेसबाट मलंगवाको मेयरमा निर्वाचित भएका निरसल साह आइतवार जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । कांग्रेसले टिकट नदिएपछि उनी जसपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नासाथ साहलाई जसपाले आइतवार नै मेयरकाे टिकट दिएकाे छ । साहलाई जसपाका सांसद प्रमोद साह, प्रदेश सभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका सभापति...

सांसद साहलाई थप उपचारका लागि काठमाडौंं लगियो

सर्लाहीको ईश्वरपुर नगरपालिका –६, बयलवासमा शनिबार बिहान भएको झडपमा सांसद प्रमोद साह घाइते हुनु भएपछि उहाँलाई थप उपचारका लागि काठमाडांै लगिएको छ । बयलवास बजारस्थित सडक छेउमा रहेको फूलजोरबाबा युवा क्लबको भवन निर्माण र सडकमा नाला बनाउने विषयमा दुई पक्षबीच भएको झडपमा जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतक समेत रहनुभएका सर्लाही क्षेत्र १ का सङ्घीय सांसद साह घाइते हुनुभएको छ ।

स्थानीयको आक्रमणबाट सांसद साह घाइते, हेलिकोप्टरबाट काठमाडौं लगियो

सर्लाही : ईश्वरपुर नगरपालिका-६, बयलवासमा शनिबार बिहान क्लबको भवन निर्माणका विषयमा झडप हुँदा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नं १ का सांसद प्रमोद साह गम्भीर घाइते भएका  छन्।घाइते साहको  बयलवास एक अस्पतालमा उपचारपछि थप  उपचारका लागि काठमाडौं लगिएको छ। टाउकोमा चोट लागेर गम्भीर घाइते साहलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको हो। झडपमा परेर साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घाइते भएका छन्।यस्तै, सांसद साहको गाडीमा प

जसपा सांसद प्रमोद साह भन्छन्: म ठाकुर-महतो पक्षमा छैन

सर्लाही -१ बाट प्रत्यक्ष निर्वाचित जनता समाजवादी पार्टी सांसद प्रमोद साहले आफू जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा नरहेको स्पष्ट पारेका छन्।