सर्लाही १ मा राजपाका प्रमोद साह झिनो मतान्तरले विजयी
सर्लाही १ मा राजपाका प्रमोद साह झिनो मतान्तरले विजयी भएका छन्। उनले २२०३६ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका ध्रुवप्रसाद गौतमले २१४६५ मत प्राप्त गरेका हुन्।
सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले अभद्र व्यवहार गरेको भन्दै जनप्रतिनिधि तथा सेवाग्रहीहरुले उनीविरुद्ध प्रदर्शन गरेका छन् । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय अगाडी प्रतिनिधि सभा पूर्वसदस्य प्रमोद साह तथा अन्य विभिन्न जनप्रतिनिधिलगायतले प्रदर्शन गरेको हुन् । नागरिकता वितरणमा विभिन्न बहाना देखाउदै कर्मचारीले दुःख दिने गरेको भन्दै बिहीबार सेवाग्राहीको समूहले सिडिओ मुर्दावाद, नागरिकतामा […]
The post सर्लाहीका प्रजिअ यादवविरुद्ध प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सर्लाही - सर्लाही क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका रामप्रकाश चौधरी विजयी हुनुभएको छ ।
चौधरीले निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार ४ सय ३४ मतले पछि पर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
चौधरीले २४ हजार ८ सय ३८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिस्पर्धी खड्काले १८ हजार ४ सय ४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका उम्मेदवार प्रमोद साह तेस्रो स्थानमा हुनुहुन्छ। साह त्यसै क्षेत्रका न...
सर्लाही– सर्लाहीको ईश्वरपुरमा भएको झडपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा सांसद् प्रमोद साह घाइते भएका छन् । शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर ६ मा सडक विस्तारको विषयलाई विवाद उत्पन्न हुँदा झडप भएको हो । टाउकोमा चोट लागेको सांसद् साहको प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ । केही दिनअघि सडक विस्तारका क्रममा […]
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा झडपमा हुँदा प्रतिनिधि सभा सदस्य प्रमोद साह गम्भिर घाइते भएका छन् । ईश्वरपुर नगरपालिकामा रहेको फुलजोर बाबा युवा क्लबको घरको विषयमा विवादपछि झडप हुँदा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ । अमृत हेल्थ केयर बयलवासमा उपचारपछि सांसद साहलाइ थप उपचारका लागि काठमाडाै लगिएकाे जसपाका नेता नन्नदलाल रायले […]
The post झडमा परी संघिय सांसद साह गम्भिर घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.
सर्लाही : ईश्वरपुर नगरपालिका-६, बयलवासमा शनिबार बिहान क्लबको भवन निर्माणका विषयमा झडप हुँदा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नं १ का सांसद प्रमोद साह गम्भीर घाइते भएका छन्।घाइते साहको बयलवास एक अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ। टाउकोमा चोट लागेर गम्भीर घाइते साहलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको हो। झडपमा परेर साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घाइते भएका छन्।यस्तै, सांसद साहको गाडीमा प
सर्लाही - सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेकाे बयलबास बजारमा आज बिहान झडप हुँदा सर्लाही क्षेत्र नम्बर-१ बाट निर्वाचित सङ्घीय सांसद प्रमोद साह घाइते हुनुभएकाे छ।
स्थानीय युवा र सांसद साह पक्षबीच झडप हुँदा स्थानीयले हानेको ढुङ्गा लागेर सांसद साह घाइते हुनुभएकाे हाे ।
सांसद साहको टाउकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ । सडक निर्माण गर्दा भत्किएको फूलजोड युवा क्लबको भवन त्यसै ठाउँमा बनाउने कि नबनाउने भन्ने वि...
बखतियार अलि, सर्लाही १२चैत्र । बाटो विवादमा दुई पक्षबीच झडपमा परि संघीय सांसद प्रमोद साह गम्भीर घाईते भएका छन् । अंगरक्षक बिनोद यादव पनि घाईते हतियार संगै ७ राउन्ड गोली पनि खोसियो । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास बजारमा बाटोको बिषयमा दुई पक्षबीच झडप भएको छ । झडपमा परेर सर्लाही क्षेत्र नं, १ बाट प्रत्यक्ष निर्वाचित […]
काठमाडौँ । सर्लाहीको इश्वरपुर नगरपालिका-६ बयलबास बजारमा बाटोको विषयमा विवाद हुँदा दुई पक्षबिच झडप भएको छ। झडपमा परेर जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद प्रमोद साह घाइते भएका छन्। सांसद साहको टाउको र पिठ्युमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते भएका साहको स्थानीय अस्पतालमा उपचार भइरहेको छ […]
जनता समाजवादी पार्टी नेपालले संसदीय दलको प्रमुख सचेतकमा सो पार्टीका कार्यकारिणी सदस्य प्रमोद साहलाई नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले उनको नियुक्ति बारेमा संघीय संसद सचिवालयलाई जानकारी गराएका छन् । ‘जसपा संसदीय दलको विधान, २०७८ को धारण १३ (१) अनुसार सर्लाही जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्नुहुने साहलाई यस दलको प्रमुख सचेतकमा नियुक्त गरिएको छ’, नियुक्ति पत्रमा भनिएको छ ।सर्लाहीका सांसद समेत रहेका साह पूर्व राजपा पक्षका हुन् । उनले पा
सर्लाही -१ बाट प्रत्यक्ष निर्वाचित जनता समाजवादी पार्टी सांसद प्रमोद साहले आफू जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा नरहेको स्पष्ट पारेका छन्।