गृहको छानबिन टोलीले भारतीय सीमा सुरक्षा बलसँग पनि जानकारी लिने

दार्चुला। जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन टोली भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ।मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो। समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबासीले भारतीय प्रहरी चौकीमा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ।

सम्बन्धित सामग्री

भारतीय सीमामा पसेको पाकिस्तानी ड्रोनलाई गोली हानेर खसालियो

शुक्रबार पञ्जाबको अमृतसर क्षेत्रमा भारत–पाकिस्तान सीमामा रहेको डोके गाउँमा भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले एक ड्रोनलाई गोली हानेर खसालेका छन् । बीएसएफको दाबी छ, उक्त ड्रोन पाकिस्तानबाट भारतमा प्रवेश गरेको हो ।बीएसएफका अनुसार भारत–पाकिस्तान सीमामा एक संदिग्ध ड्रोन उडेको आवाज सुनिएको थियो जसलाई बीएसएफका जवानहरूले गोली हानेर खसालेका थिए । घटनापछि पुरै क्षेत्रलाई घेराबन्दी गरेर प्रहरी र सम्बन्धित एजेन्सीलाई यसबारे जानकारी दिइएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार बीएस

दार्चुला घटनामा कूटनीतिक पहल गर्न गृहद्वारा परराष्ट्रमा पत्राचार

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । उक्त घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन आज मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।     मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुला...

दार्चुला घटनाबारे बोल्यो भारत : ‘मिडिया रिपोर्ट देखेको हो, आधिकारिक जानकारी छैन’

काठमाडौँः जयसिंह धामी प्रकरणबारे औपचारिक रुपमा कुनै पनि जानकारी नभएको प्रतिक्रिया भारतले दिएको छ। साउन १५ गते महाकाली नदीको तुइन पार गरेर दार्चुलाको खलङ्गा आउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काट्दा धामी बेपत्ता भएको आरोप स्थानीयको छ। नेपाल सरकारले गठन गरेको छानबिन समितिले पनि घटनाबारे कूटनीतिक रुपमा…

महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई १० लाख दिने निर्णय

काठमाण्डाै – सरकारले महाकाली नदीमा बेपत्ता हुनुभएका जयसिंह धामीकाे परिवारलाई आर्थिक सहयाेग स्वरूप दश लाख रुपैयाँ दिने निर्णय गरेकाे छ । बिहीवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘तुइन काट्दा’ महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे । गएकाे साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभ...

जयसिंह धामी घटनाबारे जानकारी गराउन सभामुखको सरकारलाई रुलिङ

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले जयसिंह धामी प्रकरणबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। मंगलबार प्रतिनिधिसभामा सभामुख सापकोटाले रुलिङ गर्दै घटनाबारे जानकारी गराउन निर्देशन दिएका हुन्। त्यसअघि शून्य समयमा बाेलेका सांसदहरुले जयसि‌ंह धामी प्रकरणमा सरकारले अहिलेसम्म सत्य तथ्य सार्वजनिक नगरेकाे भन्दै आलाेचना गरेका थिए। महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएपछि […]

दार्चुलामा भारतीय सुरक्षाफौजको ज्यादती : प्रत्यक्षदर्शीलाई बयान फेर्न धम्की

काठमाडौं : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दार्चुलामा तुइन काटेर एक जना नेपाली युवाको हत्या गरेको घटनाको बयान फेर्न प्रत्यक्षदर्शीलाई धम्की दिएको छ। सरकारले बनाएको वार्ता टोली सोमबार प्रत्यक्षदर्शीलाई दार्चुलाको सदरमुकाम खलंगा बोलाएपछि भारतीय सुरक्षा फौज एसएसबीले बयान फेर्न दबाब दिएर फोन गरेको दार्चुलाको व्यास नगरपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले जानकारी दिए। रेडियो थाहासञ्चारको नियमित कार्यक्रम द न्यूज प्लसमा कुरा गर्दै बुढाथोकीले भने, ‘हिजो बयानका लागि बोलाए

महाकाली घटनामा एसएसबीको भूमिकाबारे गृहमन्त्री मौन

१८ साउन, काठमाडौं । सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नताबारे सरकार मौन बसेको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताए । यसबारे छानविन […]

तुइन प्रकरण : दार्चुला प्रशासनले भारतीय पक्षसँग जानकारी माग

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि बढाउन भारतीय पक्षसँग माग गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट सार्वजनिक भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी)ले …