दार्चुला घटनाबारे बोल्यो भारत : ‘मिडिया रिपोर्ट देखेको हो, आधिकारिक जानकारी छैन’

काठमाडौँः जयसिंह धामी प्रकरणबारे औपचारिक रुपमा कुनै पनि जानकारी नभएको प्रतिक्रिया भारतले दिएको छ। साउन १५ गते महाकाली नदीको तुइन पार गरेर दार्चुलाको खलङ्गा आउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काट्दा धामी बेपत्ता भएको आरोप स्थानीयको छ। नेपाल सरकारले गठन गरेको छानबिन समितिले पनि घटनाबारे कूटनीतिक रुपमा…

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका थिए । उनको स्वास्थ्य परीक्षणमा कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले यसको पुष्टि गरेका हुन् । उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको […]

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँ कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बस्नुभएको थियो  । उहाँको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उहाँका चिकित्सकले जानकारी दिएका छन् ।ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिनुभएको हो । उहाँले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहनुभएको तर उहाँलाई धेरै ठिक भएको […]

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको नीजि चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको जानकारी दिए । उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका थिए । बाइडेनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो । र

ओलीले देउवालाई भनेः इपिजी रिपोर्ट बुझ्नुहोस् र के छ जनतालाई जानकारी गराउनुहोस्

काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल भारत प्रबुद्ध वर्ग समूह इपिजीको रिपोर्ट बुझ्न आग्रह गरेका छन् । आज सदनमा बोल्दै ओलीले रिपोर्टमा के छ भनी सदनमार्फत् नेपाली जनतालाई जानकारी गराउन समेत भने । ‘प्रबुद्ध वर्ग समूहले बुझाएको प्रतिवेदन इपिजीको रिपोर्ट किन नबुझेको ?’ ओलीले प्रश्न गरे,‘बुझ्नुहोस् र […]

काठमाडौँबाट मलेसिया जाने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य बोक्नुपर्ने

काठमाडौँ । काठमाडौँबाट मलेसिया जहाजमा यात्रा गर्ने यात्रुले साथमा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य बोक्नुपर्ने भएको छ । हिमालय एयरलाइन्सले आज (शुक्रबार) एक सूचना जारी गरी यात्रुलाई यस्तो जानकारी गराएको हो । नेपालबाट ४८ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ आएको रिपोर्ट साथमा बोक्नु पर्ने सूचनामा उल्लेख छ । हरेक यात्रुले ‘एमवाईएसइजेएएचटीइआए’ एप डाउनलोड गरी त्यसमा […]

सञ्चारमन्त्री कार्कीको दोस्रो रिपोर्ट पनि नेगेटिभ

३० पुस, काठमाडौं । सञ्चार तथा सूचना  प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड-१९ परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । शुक्रबार गरिएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको मन्त्री कार्कीले जानकारी दिए । दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै मन्त्री कार्कीले भेटघाटमा सक्रिय भएका छन् । मन्त्री कार्की शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भएका छन् […]

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री देउवाको निजी सचिवालयले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेसनमा बसेका थिए ।प्रचण्डलाई शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा प्रचण्ड सहभागी भएका थिए ।  प्रचण्डलाई कोभिड देखिएपछि

काँग्रेस महामन्त्री खड्को कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था सामान्य

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालले एक विज्ञप्तिमार्फत उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ । यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको  रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए । खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले...