महाकाली घटनामा एसएसबीको भूमिकाबारे गृहमन्त्री मौन

१८ साउन, काठमाडौं । सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नताबारे सरकार मौन बसेको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताए । यसबारे छानविन […]

सम्बन्धित सामग्री

महाकाली नदीमा पुरुषको शव फेला

दार्चुलास्थित महाकाली नदीमा एक पुरुषको शव फेला परेको छ। महाकाली नगरपालिका– ५ नम्सिकारस्थित महाकाली नदीको बीच भागमा अड्किएको अवस्थामा शव फेला परेको हो। शनिबार स्थानीयले नदीको बीच भागमा ढुङ्गामा शव अड्किएको...

महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै

स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ।...

महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले पानी पाउँदै

धान दिवसको दिन पारेर बुधबार महाकाली तेस्रो चरणको नहरमा परीक्षणका लागि पानी पठाइँदै महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले पानी पाउने भएको छ । भारतीय पक्षले सोमबारदेखि परीक्षणका लागि भन्दै महाकाली तेस्रो...

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ ।...

महाकाली नदीबाट महिलाको उद्धार

दार्चुला– दार्चुलाको खलंगास्थित महाकाली नदीमा फसेकी महिलाको उद्धार गरिएको छ । आइतबार बिहान महाकाली नदी किनारमा बालुवा निकाल्न गएकी स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो । बगाउँदै गदाँ नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओड बीच नदीमा अड्किएकी थिइन् । प्रहरीले महिलाको सकुशल उद्धार गरेको छ । उद्धार गरी ओडलाई जिल्ला […]

महाकाली सिँचाइ तेस्रो चरण निर्माणमा अवरोध

महाकाली र जोगबुढा नदीले उर्वरा भूमि क्षयीकरण भएको भन्दै नहरभन्दा तटबन्ध बनाउन स्थानीयको माग महाकाली सिँचाइ तेस्रो चरणले कञ्चनपुरको दोधारा–चाँदनीमा सिँचाइका लागि नहर निर्माण गर्न सर्भे सुरु गरेपछि स्थानीयले अवरोध गरेका...

महाकाली किनारमा युवक मृत फेला

महाकाली किनारमा शनिबार बिहान एक शव फेला परेको छ। बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली किनारमा एक बेवारिसे शव फेला परेको हो।  शनिबार बिहान ७ बजेतिर स्थानीय बासिन्दाले अन्दाजी ३५ वर्षीय पुरुष मृतावस्थामा...

महाकाली नदीमा एक युवक बेपत्ता

बैतडी । बैतडीस्थित महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन् । उनी झुलाघाटबाट १ किमि उत्तरको बाटोबाट महाकाली नदीमा खसेर बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका थिए । […]

महाकाली लोकमार्गको लागि ३ अर्ब बजेट

काठमाडौं। सरकारले महाकाली लोकमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा एक अर्ब तीन करोड बजेट विनियोजन गरेको छ। विनियोजित बजेट महाकाली लोकमार्ग र दार्चुला-तिंकर सडक योजनामा खर्च गरिने नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेललेले बताए। महाकाली लोकमार्गको कुल लम्बाइ ४२५ किलोमिटर रहेको छ। यसमा दार्चुला-तिंकर सडक १३४ किलोमिटर रहेको छ।रासस

महाकाली नदीमा -याफ्टिङ सुरु

महेन्द्रनगर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मुछेट्टीस्थित महाकाली नदीमा -याफ्टिङ सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा महाकाली नदीमा -याफ्टिङ सुरु गरिएको हो । नगरपालिकाले नगरको पर्यटन क्षेत्रलाई पर्बधन गर्नको लागि महाकाली नदीमा -याफ्टिङ सुरु गरेको जनाएको छ । महाकाली नदीमा सुरु गरिएको -याफ्टिङ झण्डै दुई वर्ष अगाडि नदीमा परीक्षणका लागि -याफ्टिङ गरिएको थियो । नगरपालिकाले -याफ्टिङ […]