नेपाल बैंकको डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम

रामेछाप जिल्लाको लिखुतामाकोसी गाँउपालिका– ६ को आयोजना र नेपाल बैकको सहकार्यमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना भएको छ ।उक्त कार्यक्रमको बागमती प्रदेशका वन, वातावरण तथा उद्योग मन्त्री शान्तिप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।कार्यक्रममा मन्त्री पौडेलले आर्थिक विकासको लागि सरकार र बैकिङ क्षेत्रको सहकार्यको अनिवार्य आवश्यकता रहेको बताए । नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर […]

सम्बन्धित सामग्री

नेपाल बैंक लिमिटेडका विभिन्न वित्तीय साक्षरता कार्यक्रम सातै प्रदेशमा सम्पन्न

नेपाल बैंक लिमिटेडले 'ग्लोबल मनी' विकअन्तर्गत विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्ना देशभर रहेका शाखा कार्यालयमार्फत देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतना कार्यक्रमहरू आयोजना गरेको हो ।

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ – नेपाल बैंक लिमिटेडले सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विद्यार्थीलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। ब्रिलियन्ट बहुमुखी क्याम्पसका प्राचार्य दुर्गाप्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बैंकका […]

नेपाल बैंकको डिजिटल बैंकिङ् वित्तीय साक्षरता कार्यक्रम

नेपाल बैंक लिमिटेडले बुधबार काठमाण्डौको सिफल स्थित ब्रिलियन्ट बहुमुखि क्याम्पसमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरुलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्का प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ । ब्रिलियन्ट बहुमुखि क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल […]

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं (अस) । नेपाल बैंक लिमिटेडले  बुधवार काठमाडौंको सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विद्यार्थीलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी गराउन उक्त कार्यक्रम आयोजना गरिएको हो । स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धी जानकारी, नेपाल बंैकले लागू गरेका विभिन्न सेवा सुविधा, डिजिटल बंैकिङ प्रविधि, विद्यार्थी लक्षित शुभज्ञान बचत खाताका साथै बंैकिङका विविध आयामको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख दुर्गाप्रसाद नेपालले क्याम्पसका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमको सराहना गरे । विद्यार्थीले यस कार्यक्रमबाट बढीभन्दा बढी लाभ लिने विश्वास उनले व्यक्त गरे । बैंकका चाबहिल शाखा प्रबन्धक द्वारिका घोरासैनीले नेपाल बैंक र ब्रिलियन्ट क्याम्पसबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत हुँदै जाने बताए । कार्यक्रममा नेपाल बैंक मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले वित्तीय साक्षरता सम्बन्धी विभिन्न आयाममा विद्यार्थीलाई प्रशिक्षण दिँदै जाने बताए । नेपाल बैंकले हाल नेपालभर २१३ शाखा, १६० एटीएम र ५० एक्सटेन्सन काउन्टरमार्फत करीब २० लाख ग्राहकलाई बंैकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपाल बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बुधबार काठमाडौँको ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैङ्किङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । नेपाल बैंक लिमिटेड  चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विद्यार्थीहरूलाई डिजिटल बैङ्किङ सम्बन्धी जानकारी गराई डिजिटल बैकिङ्क प्रविधिहरूमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर

नेपाल बैंकले देशभर मनायो ‘ग्लोबल मनी विक’

काठमाडौँ – नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक भव्य रुपमा सम्पन्न गरेको छ। बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्‍याउने र हरेक वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ। ग्लोबल मनी विक २०२२ को थिम ‘बिल्ड […]

महेन्द्रनगरमा नेपाल बैंकको वित्तीय साक्षरता कार्यक्रम

महेन्द्रनगर (अस) । बैंक नेपाल बैंक लिमिटेडले महेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकको महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिकासँगको सहकार्यमा ‘अबको चरण : वित्तीय  समावेशीकरण’ नाराका साथ सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले सबै नगरवासीलाई वित्तीय साक्षरता अभियानमा जोडिन आह्वान गरे । पछिल्लो समय डिजिटल बैंकिङ बढ्दै गएको सन्दर्भमा यस्ता कार्यक्रमले बैंकहरूको अनलाइन तथा आधुनिक सेवा सुविधाबारे सेवाग्राहीले जान्ने, बुझ्ने र सिक्ने अवसर पाउने बताए ।  नगरपालिकाले उद्यमशील नगरवासीलाई उत्पादनसँग जोड्न ‘मेयर उद्यमशीलता’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने जानकारी समेत उनले दिए । नेपाल बैंक लिमिडेट महेन्द्रनगर शाखा प्रबन्धक महेशराज जोशीले सहभागीहरूलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए । नेपाल बैंकका गतिविधि, सञ्चालनमा रहेका बैंकिङ सेवा सुविधा र तिनको प्रयोगबारे उनले जानकारी गराएका थिए । धनको सुरक्षा र उपयोगका लागि सबैले बैंकिङ कारोबारमा जोडिनुपर्ने उनले बताए । प्रविधिको विस्तारसँगै बैंकिङ सेवाहरू डिजिटल माध्यमबाट प्रवाह हुन थालेकाले यसको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा ८० जना स्थानीयको सहभागिता थियो ।

नेपाल बैंकको साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

नेपाल बैंकको पनौतीमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं, २० मंसिर । नेपाल बैंकले आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय मा.वि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरेका थिए । कार्यक्रममा उनले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको स्मरण गर्दै […]

नेपाल बैंकद्वारा पनौतीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मंसिर १९, काठमाडौं । नेपाल बैंकको आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका - १० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय माावि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरेका थिए । सो अवसरमा उनले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको स्मरण गर्दै यस क्षेत्रका बासिन्दाहरुलाई डिजिटल वित्तीय चेतना अभिवृद्धि गर्न डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिए।  कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखि कार्यक्रमहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै बैंकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराइरहेको बताए । पनौती नगरपालिका - १० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न  भएको थियो ।