काठमाडौं, २० मंसिर । नेपाल बैंकले आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय मा.वि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरेका थिए । कार्यक्रममा उनले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको स्मरण गर्दै […]