नेपाल बैंकको डिजिटल बैंकिङ् वित्तीय साक्षरता कार्यक्रम

नेपाल बैंक लिमिटेडले बुधबार काठमाण्डौको सिफल स्थित ब्रिलियन्ट बहुमुखि क्याम्पसमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरुलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्का प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ । ब्रिलियन्ट बहुमुखि क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल […]

सम्बन्धित सामग्री

लुम्बिनीमा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले बुधवार लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकैसाथ डिजिटल बैंकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ्सम्बन्धी जानकारी गराई डिजिटल बैकिङका प्रविधिहरूमा विद्यार्थीहरूलाई अभ्यस्त गराउने   साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरूमार्फत् उक्त कार्यक्रमहरू सञ्चालन गरिएको थियो । एकैसाथ सञ्चालित उपरोक्त कार्यक्रममा तीन हजार भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, ड...