काठमाडौँ – नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक भव्य रुपमा सम्पन्न गरेको छ। बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ। ग्लोबल मनी विक २०२२ को थिम ‘बिल्ड […]