मधेश प्रदेशलाई पराजित गर्दै कोसी फाइनलमा

काठमाडौं- ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा कोसी प्रदेश फाइनल प्रवेश गरेको छ। मंगलबार टियू मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा कोसीले मधेश प्रदेशलाई ६२ रनले पराजित गर्दै तेस्रो संस्करणमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो। अब उपाधिका लागि कोसीले बिहीबार विभागिय टिम एपिएफको सामना गर्ने छ। कोसीले ४ मध्ये तीन खेलमा जित निकाल्दै […]

सम्बन्धित सामग्री

कोसी प्रदेशमा काँग्रेस दुई पक्षमा

माेरङ – कोसी प्रदेशमा काँग्रेस दुई पक्षमा। कार्कीद्धारा मध्यावधि रोक्न मुख्यमन्त्रीमा दाबेदारी, प्रमुख सचेतक राई भन्छन्, यो विद्रोह हो। कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले प्रदेशमा देखिएको अन्यौलता चिर्न मुख्यमन्त्रीमा दावेदारी पेश गरेको बताएका छन्। बिहीबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा दाबेदारी पेश गरेपछि कार्कीले मध्यावधिको चुनौति रोक्नका लागि र प्रदेशलाई निकास दिन अघि बढेको बताएका छन्। […]

कोसी प्रदेशमा को बन्दैछ नयाँ मुख्यमन्त्री ?

इटहरी, जेठ २४ । कोसी प्रदेशसभा सरकारबाट बाहिरिने माओबादी केन्द्रले निर्णय गरेको छ । मंगलबार बसेको कोसी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो । नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन् । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको […]

कोसी प्रदेशमा को बन्दैछ नयाँ मुख्यमन्त्री ?

इटहरी । कोसी प्रदेशसभा सरकारबाट बाहिरिने माओबादी केन्द्रले निर्णय गरेको छ । मंगलबार बसेको कोसी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन् । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको […] The post कोसी प्रदेशमा को बन्दैछ नयाँ मुख्यमन्त्री ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोसी नामकरणविरुद्ध आन्दोलन

इटहरी । प्रदेशको नाम ‘कोशी’ कि ‘कोसी’ भन्ने भाषाविद्हरूबीच विवाद भइरहँदा पहिचान पक्षधरहरूले भने प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन् । मंगलबार पनि विराटनगरस्थित रोडशेष चौकमा पहिचान पक्षधर र सुरक्षाकर्मीहरूबीच झडप भएको छ । ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले प्रदेशको नामकरण कोसी स्वीकार नहुने भन्दै आन्दोलन जारी राखेको […]

प्रदेशको सबैभन्दा ठूलो पहिचना नै कोसी होः मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको सबैभन्दा ठूलो पहिचना नै कोसी भएको बताएका छन्।...

प्रदेशको नाम कोसी राखिएपछि बन्द

इटहरी । प्रदेश १ को नामकरण कोसी राखिएको भन्दै आइतबार प्रदेशभर बन्द गरिएको छ । विभिन्न जातीय पहिचानसहित कोसी प्रदेशको पुनः नामाकरण गर्न माग राख्दै आह्वान गरेको आम हड्तालका कारण बन्द भएको हो । कोसी प्रदेशका सबैजसो जिल्लामा बन्दका कारण आंशिक प्रभाव परेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका कारण बिहानीपख सबै […] The post प्रदेशको नाम कोसी राखिएपछि बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ को नाम 'कोसी' किन ? एमाले भन्छ-  हरेक सभ्यताको संगम हो कोसी

हिन्दु र बौद्ध धर्मको साझा विन्दु कोसी भएकाले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव पेस गरिएको एमालेले स्पष्ट पारेको छ ।

कोसी टप्पुमा रमाउँदै हात्ती

नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् । आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती घुमफिर गर्दै रमाइरहेका छन् । ती सबै भारतबाट नेपाल घुम्दैफिर्दै आएका हुन् । वन्यजन्तु, चराचुरुङ्गीको भौगोलिक सीमा हुँदैन । वन्यजन्तुलाई विचरण गर्न, आफ्ना पुर्खाले हिँड्ने गरेको क्षेत्र घुमफिर गर्न न पासपोर्ट चाहिन्छ, न भिसा नै...

कोसी ब्यारेजको विकल्पमा पुल

सल्यान । असार १७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइन समेत सम्पन्न भइसकेको छ । सडक […]

कोसी ब्यारेजको विकल्पमा पुल

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइन समेत सम्पन्न भइसकेको छ ।सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नेपाल भारत सीमानामा नै निर्माण गरिएको कोसी ब्यारेजको सञ्चालन अवधि समाप्त भई जीर्ण भइसकेकाले जुनसुकै बेला ब्यारेजमा क्षति भई ठूलो दुर्घटना हुनसक्ने भएकाले त्यसको व