प्रदेश १ को नाम 'कोसी' किन ? एमाले भन्छ-  हरेक सभ्यताको संगम हो कोसी

हिन्दु र बौद्ध धर्मको साझा विन्दु कोसी भएकाले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव पेस गरिएको एमालेले स्पष्ट पारेको छ ।

सम्बन्धित सामग्री

प्रदेशको नाम कोसी राखिएपछि बन्द

इटहरी । प्रदेश १ को नामकरण कोसी राखिएको भन्दै आइतबार प्रदेशभर बन्द गरिएको छ । विभिन्न जातीय पहिचानसहित कोसी प्रदेशको पुनः नामाकरण गर्न माग राख्दै आह्वान गरेको आम हड्तालका कारण बन्द भएको हो । कोसी प्रदेशका सबैजसो जिल्लामा बन्दका कारण आंशिक प्रभाव परेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका कारण बिहानीपख सबै […] The post प्रदेशको नाम कोसी राखिएपछि बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ को नाम ‘कोसी’ रहने, दुईतिहाइले प्रस्ताव पारित

प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव दुईतिहाइले पारित भएको छ । भर्खरै सकिएको मतदानमा दुईतिहाइबाट प्रदेशको नाम ‘कोसी’ पारित भएको हो ।  प्रदेश १ ले झन्डै ६ वर्षपछि नाम पाएको...

प्रदेश १ मा आत्महत्या गर्नेको संख्या बढ्दै

मोरङ – प्रदेश १ र मधेश प्रदेशलाई जोड्ने कोसी बराजको क्षेत्रबाट नदीमा हामफालेर आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। बुधबार दिउँसो कोसी गाउँपालिका–८ स्थित बराज क्षेत्रमा एक महिला शंकास्पद गतिवीधि गरिरहेकी थिइन्। सुनसरीको धरान–१ की २७ वर्षीया महिलाको गतिविधि स्थानीयले नियाल्दै गए। केहीलाई महिलाको गतिविधि अनौठो लागिरहेको थियो। त्यत्तिकैमा स्थानीयले महिलाको गतिविधिमा शंका लागेर प्रहरीलाई […]

प्रदेश १ को नाम ‘कोसी’मा सहमति भएको छैनः बुद्धिकुमार राजभण्डारी

मोरङ – नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशको नामकरणमा ‘कोसी’ लाई अन्तिम रूप दिइनसकेको बताएका छन्। गृहजिल्ला सोलुखुम्बु रहेका प्रमुख सचेतक राजभण्डरीले देश सञ्चारसँग टेलिफोन संवादका क्रममा एमालेले कोसी नाम प्रदेशका लागि अन्तिम भनेर टुंग्याइनसकेको बताए। उनले भने, ‘हामीले नामको विषयलाई अघि बढाउन कार्यदल बनाएका छाँै। कार्यदलभित्र कोसी नाममा छलफल […]

एमालेको प्रस्तावअनुसार प्रदेश १ को नाम ‘कोसी’ रहला?

झापा- नामकरणमा सबैभन्दा पछि परेको प्रदेश १ को स्थायी नामाकरण पेचिलो बन्ने सम्भावना बढेर गएको छ। खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिचानसहितको नाममा समर्थन नजनाउने संकेत दिएपछि प्रदेशको स्थायी नाम राख्ने विषय पेचिलो बन्ने सम्भावना बढेर गएको हो। शनिबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको नाम ‘कोसी’ […]

प्रदेश १ को नाम  कोसी राख्न ओलीको सुझाव

एमाले अध्यक्ष केपी ओलीले प्रदेश–१ को नाम कोसी राख्न सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश–१ को भेलालाई शनिबार बिर्तामोडमा सम्बोधन गर्दै ओलीले कोसी सभ्यतासँग जोडिएकाले यही नाम राख्न सुझाव...

प्रदेश १ को नाम कोसी राख्न ओलीको सुझाव

२१ फागुन, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा […]

प्रदेश १ को नाम कोसी राख्न एमाले अध्यक्ष ओलीको सुझाव

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश-१ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनमा उहाँले मानव सभ्यतासँग कोसी नदीको सम्बन्ध रहेको कारण प्रदेश-१ को नाम कोसी प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो । कोसीसँग धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्पराहरु जोडिएका उहाँको भनाइ छ । जातजाति पछि आएकोले जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने अध्यक्ष ओलीको भनाइ छ । सातवटा प्र...

प्रदेश १ को नामाकरण आइतबार

काठमाडौं– प्रदेश १ को नामाकरण आउँदो आइतबार गर्ने तयारी गरिएको छ । प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ । सो बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ । प्रदेश–१ मा नेकपा (एस) नेतृत्वमा कांग्रेस, माओवादी, जनता समाजवादी र […]

कोसी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन नदिइने

विराटनगर प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरी प्रवन्ध मिलाउनले जनाएको छ ।