इटहरी । प्रदेशको नाम ‘कोशी’ कि ‘कोसी’ भन्ने भाषाविद्हरूबीच विवाद भइरहँदा पहिचान पक्षधरहरूले भने प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन् । मंगलबार पनि विराटनगरस्थित रोडशेष चौकमा पहिचान पक्षधर र सुरक्षाकर्मीहरूबीच झडप भएको छ । ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले प्रदेशको नामकरण कोसी स्वीकार नहुने भन्दै आन्दोलन जारी राखेको […]