कोसी प्रदेशमा को बन्दैछ नयाँ मुख्यमन्त्री ?

इटहरी, जेठ २४ । कोसी प्रदेशसभा सरकारबाट बाहिरिने माओबादी केन्द्रले निर्णय गरेको छ । मंगलबार बसेको कोसी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो । नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन् । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको […]

सम्बन्धित सामग्री

सबै प्रदेशमा आलोपालो, ११ महिनामै मुख्यमन्त्री हेरफेर

२० चैत, काठमाडौं । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यहाँ हरेक ११ महिनामा मुख्यमन्त्री फेरिने छ । प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटेका थिए । सत्ता […]

सातै प्रदेशमा चुनिए मुख्यमन्त्री, कुन प्रदेशमा को ?

काठमाडौं। बुधबार चारवटा प्रदेशले मुख्यमन्त्री पाए। मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भए।योसँगै सातै प्रदेशले नयाँ सरकार पाएको छ। यसअघि नै प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की, बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसकेका छन्।

आज चार प्रदेशले मुख्यमन्त्री पाउँदै, कुन प्रदेशमा को बन्दैछन् ?

बुधबार चार प्रदेशमा मुख्यमन्त्री पाउने भएका छन् । यसअघि नै तीन प्रदेशले मुख्यमन्त्री पाइसकेको अवस्थामा बुधबार मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्री पाउन लागेको हो । त्यसका लागि आवश्यक तयारी

प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेछु : मुख्यमन्त्री जम्कट्टेल

काठमाण्डाै – बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा मन्त्रालयकाे सङ्ख्या घटाउन लागेको बताउनुभएको छ ।  आज मङ्गलवार बिहान मुख्यमन्त्रीको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा मन्त्रालयको सङ्ख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको सङ्ख्या घटाउन लागेको बताउनुभएको हो । उहाँले आजदेखि नै प्रदेशको मुख्यमन्त्रीको पदभारसमेत ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको सङ्ख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन ग...

यसरी भयो मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल

काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जनता समाजवादीका पार्टीमा अध्यक्ष उपेन्द्र यादव नै निर्देशनबाट पछि हटेका छन् । मुख्यमन्त्री लालबाबु राउतको पार्टी जनता समाजवादीका प्रवक्ता मनिष सुमनले पनि सरकार परिवर्तनको प्रयास असफल भएको स्वीकारेका छन्। उनले भने, ‘चुनाव घोषणा भइसकेकाले मुख्यमन्त्री र मन्त्रीहरू […]

मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल

९ भदौं, काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जनता समाजवादीका पार्टीमा अध्यक्ष उपेन्द्र यादव नै निर्देशनबाट पछि हटेका छन् । मुख्यमन्त्री लालबाबु राउतको पार्टी जनता समाजवादीका प्रवक्ता मनिष सुमनले पनि सरकार परिवर्तनको प्रयास असफल भएको स्वीकार्छन् । उनले अनलाइनखबरसँग भने, ‘चुनाव घोषणा भइसकेकाले […]

बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।  बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले ‘मार्ग प्रशस्त’ गर्ने बताएकी थिइन् । उनले संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्थाअनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने उनले प्रदेश सभा बैठकलाई जानकारी दिइन् । भदौ २ मा मुख्यमन्त्री बनेकी शाक्यको बागमती प्रदेश सरकारको नेतृत्वमा ७१ दिनको कार्यकाल रह्यो । शाक्य पहिलो महिला मुख्यमन्त्री बन्ने बाहेक बागमती प्रदेशमा ...

दुई प्रदेशमा दुई राजेन्द्र मुख्यमन्त्री बन्ने, बालुवाटारमा जुट्यो सहमति

प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री पाउने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो । नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले दुबै प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने गरी गठबन्धनको बैठकमा सहमति जुटेको रातोपाटीलाई जानकारी दिए । दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत

बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने प्रस्तावको पार्टीभित्रैबाट विरोध

काठमाडौँ – बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने विषयको पार्टीभित्रैबाट विरोध भएको छ। आउँदो २५ गतेदेखि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हट्ने र त्यसपछि गठबन्धनले सरकार बनाउने अवस्थामा कांग्रेसले पाउनुपर्ने माग उठेकाेमा नेता शेखर कोइरालाले विरोध जनाएका छन्। बागमतीको मुख्यमन्त्रीमा एकीकृत समाजवादी र कांग्रेसले दाबेदारी प्रस्तुत गरेका छन्। कांग्रेसको संस्थापन पक्षले महाधिवेशन अवधिभरका लागि मात्रै भए पनि सरकारको […]

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका मत लिन गरेको प्रस्तावको विषयमा छलफलमा जुट्दै प्रमुख प्रतिपक्षी दलको हैसियतमा बोल्दै निवर्तमान मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् । प्रदेशमा ७ बटा बढाएर ११ वटासम्म मन्त्रालय बिस्तार गरेकोमा […] The post प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.