पेलोसीको ताइवान भ्रमणपछिको हलचल

नोभेम्बर २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि, लगभग चार दशकदेखि तुलनात्मक रूपमा स्थिर रहेको अमेरिका–चीन सम्बन्धको अन्त्य हुन खोजिरहेको देखिन्छ । त्यसयता, सम्बन्धमा तीक्तता बढ्ने क्रम रोकिएको छैन । पछिल्ला...

सम्बन्धित सामग्री

चीनले पुनः थाल्यो ताइवान वरपर सैन्य अभ्यास

केही अमेरिकी राजनीतिज्ञको ताइवान भ्रमणका बीच चीनले फेरि एकपटक सैन्य अभ्यास गरेको छ । चीनले ताइवान नजिकै यो अभ्यास गरेको हो । केही दिन अघि मात्रै चीनले ताइवान वरपर चलिरहेको सैन्य अभ्यास रोकेको थियो । त्यसबेला अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यो अभ्यास सुरु गरेको थियो ।अब चार अमेरिकी सांसद ताइवान पुगेका छन् । यी अमेरिकी राजनीतिज्ञहरू आइतबार कुनै घोषणा बिना ताइवान पुगेका छन् । भ्रमणका क्रममा उनले ताइवानका राष्ट्रपति ताइ इङ वेनसँग भेट गर्ने अपेक्षा गरिएको छ । च

अमेरिकी सांसदहरूको भ्रमणका बीच चीनले थाल्यो ताइवान वरपर सैन्य अभ्यास

केही अमेरिकी राजनीतिज्ञको ताइवान भ्रमणका बीच चीनले फेरि सैन्य अभ्यास गरेको छ । चीनले ताइवान नजिकै सैन्य अभ्यास गरेको हो । केही दिन अघि मात्रै चीनले ताइवान वरपर चलिरहेको सैन्य अभ्यास रोकेको थियो । त्यसबेला अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यो अभ्यास सुरु गरेको थियो । अब चार अमेरिकी सांसद ताइवान पुगेका […]

चीनको सैन्य अभ्यास ताइवान नजिक जारी

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ।पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ-फायर सैन्य अभ्यास गरिरहेका छन्।...

अमेरिका र ताइवान बीचको साँठगाँठलाई रोकिन्छ : चिनियाँ सेना

चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्र बीचको साँठगाँठलाई निस्तेज पार्न बलियो  बन्देज हुने भएको बताएका छन्।अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणप्रति कडा आक्रोशयुक्त प्रतिक्रिया व्यक्त गर्दै चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले चिनियाँ सशस्त्र सेनाले ‘जे भन्छ त्यो पूरा गर्ने’ बताए । चिनियाँ जनमुक्ति सेना (पीएलए) का पूर्वी थिएटर कमाण्डले ताइवान

ताइवान मामिलामा चीनले खोज्यो नेपालको साथ

चीनले ताइवान मामिलामा नेपालको समर्थन खोजेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी हुन् । नेपालबाट एक चीन नीतिको समर्थन र ताइवान स्वतन्त्रताको दृढ स्वरमा विरोधको आफ्नो देशले प्रशंसा गर्ने उनको भनाइ छ । ‘एक चीन नीति चीन–नेपाल सम्बन्धको आधार हो । नेपाल सरकार र नेपाली नागरिकले यस नीतिलाई समर्थन गरिरहनेमा हाम्रो विश्वास छ’, उनले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र चीन एकअर्काको सार्वभौमसत्त

ताइवान र चीन : आखिर के हो विवाद ?

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव उत्पन्न भएको छ । विगत २५ वर्षमा उच्चस्तरीय अमेरिकी राजनीतिज्ञको यो पहिलो ताइवान भ्रमण हो । चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘निकै खतरनाक’ बताएको छ ।चीनका उपविदेशमन्त्री शि फेङले यसलाई द्वेषपूर्ण भन्दै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले चीन हातमा हात मिलाएर नबस्ने बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा विभागका प्रवक्ता जोन किर्बीले न्यान्सी पेलोसीको भ्रमण चीनको ‘एक चीन नीति&rs

ताइवान पुगिन् अमेरिकी सभामुख न्यान्सी पेलोसी

काठमाडौं : चीनको चेतावनीकाबीच बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्।चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवान पुगेकी हुन्। चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन्। १९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्। पेलोसीले आज ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेल

विरोधका बीच ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन्। पेलोसीको भ्रमणलाई लिएर चीनले अमेरिकालाई निरन्तर चेतावनी दिइरहेका बेला उनी ताइवान पुगेकी हुन्। रुसले समेत उनको भ्रमणलाई लिएर अमेरिकालाई चेतावनी दिएको थियो। पेलोसी ताइवान पुगेपछि रुसले समेत निन्दा गरेको छ।    एसियाली देशहरुको भ्रमणमा निस्किएकी पेलोसी मलेसिया हुँदै ताइवान पुगेकी हुन्। पेलोसीको भ्रमणको…

चीनको चेतावनीबीच ताइवान पुगिन् पेलोसी

अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगेकी छन् । चीनको चेतावनी बीच पेलोसी ताइवान पुगेकी हुन् । पछिल्लो २५ वर्षमा ताइवान पुग्ने उनी पहिलो शीर्ष अमेरिकी राजनीतिज्ञ बनेकी छन् ।अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुका

चीनसँग तनावका बीच ताइवान पुगिन् अमेरिकी सभामुख न्यासी पेलेसी

अमेरिकी सभामुख न्यासी पेलोसी ताइवान पुगेकी छन् । उनको ताइवान भ्रमणलाई लिएर चीनले कडा प्रतिक्रिया जनाए पनि उनी मंगलबार अबेर ताइवान पुगेकी हुन् ।