अमेरिका र ताइवान बीचको साँठगाँठलाई रोकिन्छ : चिनियाँ सेना

चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्र बीचको साँठगाँठलाई निस्तेज पार्न बलियो  बन्देज हुने भएको बताएका छन्।अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणप्रति कडा आक्रोशयुक्त प्रतिक्रिया व्यक्त गर्दै चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले चिनियाँ सशस्त्र सेनाले ‘जे भन्छ त्यो पूरा गर्ने’ बताए । चिनियाँ जनमुक्ति सेना (पीएलए) का पूर्वी थिएटर कमाण्डले ताइवान

सम्बन्धित सामग्री

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो

काठमाडौं– ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो । चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ […]

चीनको धम्कीः पेलोसी ताइवान गएमा चिनियाँ सेना चुप लागेर बस्दैन

एजेन्सी । विश्वले अर्को ठूलो युद्धको सामना गर्नुपर्ने डर बढ्दै गएको छ । ताइवानको मुद्दालाई लिएर अमेरिका र चीनबीचको तनाव अहिले यस्तो विन्दुमा पुगेको छ, जहाँ जुनसुकै बेला युद्धको बादल मडारिन सक्छ ।