अमेरिकी सांसदहरूको भ्रमणका बीच चीनले थाल्यो ताइवान वरपर सैन्य अभ्यास

केही अमेरिकी राजनीतिज्ञको ताइवान भ्रमणका बीच चीनले फेरि सैन्य अभ्यास गरेको छ । चीनले ताइवान नजिकै सैन्य अभ्यास गरेको हो । केही दिन अघि मात्रै चीनले ताइवान वरपर चलिरहेको सैन्य अभ्यास रोकेको थियो । त्यसबेला अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यो अभ्यास सुरु गरेको थियो । अब चार अमेरिकी सांसद ताइवान पुगेका […]

सम्बन्धित सामग्री

चीनले पुनः थाल्यो ताइवान वरपर सैन्य अभ्यास

केही अमेरिकी राजनीतिज्ञको ताइवान भ्रमणका बीच चीनले फेरि एकपटक सैन्य अभ्यास गरेको छ । चीनले ताइवान नजिकै यो अभ्यास गरेको हो । केही दिन अघि मात्रै चीनले ताइवान वरपर चलिरहेको सैन्य अभ्यास रोकेको थियो । त्यसबेला अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यो अभ्यास सुरु गरेको थियो ।अब चार अमेरिकी सांसद ताइवान पुगेका छन् । यी अमेरिकी राजनीतिज्ञहरू आइतबार कुनै घोषणा बिना ताइवान पुगेका छन् । भ्रमणका क्रममा उनले ताइवानका राष्ट्रपति ताइ इङ वेनसँग भेट गर्ने अपेक्षा गरिएको छ । च

ताइवान आसपासको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको चीनको घोषणा

काठमाडौं । चीनले ताइवान आसपाको क्षेत्रमा झण्डै एक सातादेखिको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । गत साता अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि भड्किएको चीनले ताइवानी समुद्री सीमा र उडान क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । गत आइतबार नै सकिने पर्ने सैन्य अभ्यास हिजो बुधबार सम्पन्न भएको घोषणा चीनले गरेको हो । सैन्य […]

चिनद्धारा ताइवान वरिपरि सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न गरेको घोषणा

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणविरुद्ध ताइवान वरिपरि १० दिने सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न गरेको घोषणा गरेको छ । चिँनिया जनमुक्ति सेनाका पूर्वी थिएटर कमाण्डले ताइवान वरिपरि संयुक्त सैन्य अभियान सफलतापूर्वक सम्पन्न भएको बताएको ग्लोबल टाइम्सले जनाएको छ । जनमुक्ति सेनाका पूर्वी थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ कर्णेल शी यीलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले […]

चीनले फेरि सैन्य अभ्यास गरेपछि ताइवानको विरोध

चीनले सोमबार ताइवान टापुको वरिपरि समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ ।‘परराष्ट्र मन्त्रालयले सैन्य अभ्यास लम्ब्याउने चीनको निर्णयको कडा निन्दा गर्दछ । चीनको उत्तेजना र आक्रामकताले ताइवान स्ट्रेटको यथास्थितिलाई हानि पु¥याएको छ र यस क्षेत्रमा तनाव बढेको छ’,  ताइवानले एक विज्ञप्तिमा भनेको छ ।चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त

ताइवान आसपासको क्षेत्रमा चीनको सैन्य अभ्यास जारी

काठमाडौं । चीनले ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा नयाँ सैन्य अभ्यासलाई निरन्तरता दिने भएको छ । अमेरिकाकाे तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको गत हप्ताको ताइपेइ भ्रमणको विरोधमा ताइवान आसपासमा भीषण सैन्य अभ्यास गरिरहेको चीनले आइतबार सकिनुपर्ने अभ्यास निरन्तर रहने बताएको छ । चीनले ताइवानको पानीमुनि चल्ने जहाज र समुद्री आक्रमण विरोधी कार्यहरूमा केन्द्रित भएर […]

चीनको सैन्य अभ्यास ताइवान नजिक जारी

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ।पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ-फायर सैन्य अभ्यास गरिरहेका छन्।...

चीनले अझै रोकेन ताइवान तट नजिकैको ठूलो सैन्य अभ्यास, बतायो यस्तो कारण

चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ । चीनको यो सैन्य अभ्यास आइतबार सकिने बताएको थियो तर अमेरिकी कंग्रेसका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले यो अभ्यासलाई जारी राखेको भएको छ । चिनियाँ सेनाको पूर्वी कमाण्डले आफूहरूले पनडुब्बी विरोधी आक्रमणको अभ्यास गरिरहेको बताएको छ । अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनलाई सैन्य […]

चीनले रोक्यो ताइवान वरपरको सैन्य अभ्यास

बेइजिङ – चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि क्रुद्ध बेइजिङले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । अमेरिकी वरियाताक्रममा राष्ट्रपतिपछिकी पेलोसीको भ्रमणपछि वासिंगटनसँगको वार्ता र सहयोग सम्झौताहरूको श्रृंखला समाप्त पारिदिएको छ । विशेष गरी जलवायु परिवर्तन र रक्षा क्षेत्रमा […]

चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने

चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिङ्टनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए । दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले ताइवानलाई आफ्नो प्रान्तको […]

चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने

चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिङ्टनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले  ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेरिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आवश्यक परे टापु कब्जा गर्ने धम्की समेत दिएका छन् ।यसअघि पनि जनमुक्ति सेनाले ताइवान