राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल नियुक्त भएका छन् ।
राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिएको छ ।
राष्ट्रपति पौडेलले आज नेपाल र कुँवरलाई नियुक्त गरेका हुन् ।...
चिरञ्जीवी नेपाल (अधिवक्ता) कुनैपनि व्यक्तिले आफ्नो स्वामित्वमा रहेको आफ्नो घर भाडा बापत रकम या रुपैयाँ लिने गरी निश्चित समय अवधिको लागि अन्य व्यक्तिलाई बसोबास गर्न दिनु बहालमा दिनु हो । बहालमा लिए दिएको हुनको लागि बहालमा अर्थात भाडामा लिनेले उक्त घर उपभोग गरेको हुनु पर्छ भने घरधनीले भाडा बापत रकम प्राप्त गरेको हुनुपर्छ । घर […]
चिरञ्जीवी नेपाल (अधिवक्ता) आजकाल आर्थिक कारोवार अर्थात रकमको लेनदेन, चेक र बैंक मार्फत हुनेगरेको पाइन्छ । जसले त्यस्तो कारोवारलाई बैध, पारदर्शी सुरक्षित बनाउनुका साथै छिटो छरितो र सहज समेत बनाएको छ । आधुनिक प्रविधिको प्रयोग र चेकको कारोवारले एकातर्फ लेनदेन र आर्थिक कारोवारलाई सहजता प्रदान गरेको छ भने अर्को तर्फ यसको दुरुपयोग पनि अत्यधिक मात्रामा […]
चिरञ्जीवी नेपाल कुनै पनि देशलाई कमजोर र छिन्नभिन्न पार्नुछ, भने सबैभन्दा पहिले त्यहाँको भाषा, धर्म र संस्कृतिमाथि प्रहार गरिने रहेछ । गरीब, कंगाल देशहरुका साथै देश सम्पन्न भएपनि बेइमान, देशभक्तिको भावनाले हीन, लोभी र स्वार्थी प्रवृत्तिको नेतृत्व भएको देशमा त्यस्तो हुन्छ । फुटाउ र शासन गर भन्ने विदेशीहरुको रणनीति अनुसार हाम्रो देशमा पनि कहिले भाषाका […]
काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रमा भोलिको दिनमा धेरै गाह्रो पर्ने अवस्था देखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व गभर्नर नेपालले भने, “हाम्रो अर्थतन्त्रको सबभन्दा खराब सूचक के हो भने ६ महिनादेखि लगातार रेमिट्यान्स घटेको घट्यै […]
पूर्वगभर्नरद्वय डा. चिरञ्जीवी नेपाल र दीपेन्द्रबहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि जनाएका छन् । नेपाल र क्षेत्रीले कोभिड–१९...
काठमाडौं : मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडाको 'सक्सेसर' का रूपमा वित्तीय क्षेत्रमा काम नगरेका डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त भएपछि स्वभाविक प्रश्न उठेको थियो- वित्तीय प्रणालीका साथै मुद्रा कोष तथा विश्व बैंकसँग 'डिल' गर्न राष्ट्र बैंकलाई सकस हुनेछ।
डा. नेपालसँग पुँजी बजारको नियामक धितोपत्र बोर्ड सीमित समय हाँकेको मात्रै