राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल नियुक्त भएका छन् ।  राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिएको छ ।  राष्ट्रपति पौडेलले आज नेपाल र कुँवरलाई नियुक्त गरेका हुन् ।...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त हुनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिनुभयो । विसं २०५० देखि पत्रकारितामा क्रियाशील आचार्य नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष हुनुहुन्थ्यो …

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष रहेका आचार्य सोमबार प्रेस सल्लाहकार नियुक्त गरिएको हो । यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि आचार्य प्रेस सल्लाहाकार भएका थिए । The post प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँ महानगरको ट्राफिक प्रहरी सल्लाहकारमा श्रेष्ठ नियुक्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा सेवा र अनुसन्धानका क्षेत्रमा तालिम तथा अनुभव हाँसिल गरेका छन् । उनले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानव अधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, […]

काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा पूर्वएसएसपी श्रेष्ठ

काठमाडौं महानगरपालिकाले ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाल प्रहरीका पूर्व एसएसपी श्रेष्ठलाई मेयर बालेन शाहले विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन् । नगरकार्यपालिकाका तर्फबाट विभागीय प्रमुख महेश कुमार काफ्लेद्वारा हस्ताक्षरित पत्रमा भदौ २८ देखि लागू हुनेगरी नियुक्त गरिएको उल्लेख छ ।

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा.पोखरेल नियुक्त

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो । बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन् […]

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा. पोखरेल नियुक्त

१ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो । बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै […]

एपेक्स कलेजको सल्लाहकारमा पर्यटन बोर्डका पूर्व सीईओ जोशी नियुक्त

काठमाडौं । एपेक्स कलेजले नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (पूर्व सीईओ) दिपकराज जोशीलाई बीबीए–टीटी कार्यक्रमको औद्योगिक सल्लाहकारमा नियुक्त गरेको छ । जोशीको विज्ञता, अनुभव र पर्यटन क्षेत्रमा गरेको योगदानका कारण कलेजको सल्लाहकारमा नियुक्त गरिएको कलेजले जनाएको छ । जोशीले एपेक्सका प्राध्यापक र विद्यार्थीहरुलाई सल्लाह तथा सुझावका साथै कलेजलाई वैकल्पिक पाठ्यक्रमहरु डिजाइन गर्न पनि मद्दत […]

मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा उद्योगी राउत नियुक्त

विराटनगर- विराटनगरका उद्योगपति एवं समाजसेवी राजेन्द्र राउत प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेनका राउतलाई मुख्यमन्त्री राईले बुधबार आर्थिक सल्लाहकारमा नियुक्त गर्नु भएको हो । राउतले आजै पदभार ग्रहण गरेका छन् । उनले प्रदेशको आर्थिक विकासमा सम्पूर्ण निजी क्षेत्र र सरकारबीच हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा […]

जनार्दन नेपाल प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनार्दन नेपाललाई प्रमुख प्रशासनिक सल्लाहकारमा नियुक्त गरेका छन् । नेपाललाई सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्री प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए ।खिलराज रेग्मी नेतृत्व सरकार पालामा नेपाल गृह सचिव थिए । उनीले लामो समय शिक्षा विभागको महानिर्देशक भएर काम गरेका थिए । उनी काँग्रेस पुराना नेता टङ्कनाथ शास्त्रीमा छोरा हुन् । नेपालका बुवा टङ्कनाथ नेपाली काँग्रेस काभ्रेको उपसभापति समेत भएका थिए । नेपाल काँग्रेसमा क्रियाशील भएर राजनीति नगरे पनि बुद्ध

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको हो ।  आर्थिक तथा विकास सल्लाहकार रहने कार्यविधि परिवर्तन गरेर प्रशासनिक सल्लाहकार नियुक्त गरिएको हो ।