काठमाडौं : मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडाको 'सक्सेसर' का रूपमा वित्तीय क्षेत्रमा काम नगरेका डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त भएपछि स्वभाविक प्रश्न उठेको थियो- वित्तीय प्रणालीका साथै मुद्रा कोष तथा विश्व बैंकसँग 'डिल' गर्न राष्ट्र बैंकलाई सकस हुनेछ।
डा. नेपालसँग पुँजी बजारको नियामक धितोपत्र बोर्ड सीमित समय हाँकेको मात्रै