मौद्रिक नीतिप्रति पूर्वगभर्नरद्वय नेपाल र क्षेत्रीको असन्तुष्टि
पूर्वगभर्नरद्वय डा. चिरञ्जीवी नेपाल र दीपेन्द्रबहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि जनाएका छन् । नेपाल र क्षेत्रीले कोभिड–१९...
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आज केन्द्रिय बैंकले सार्वजनिक गरेको मौद्रिक नीति माथि असन्तुष्टि ब्यक्त गरेको छ । मौद्रिक नीतिले पुरै अटोमोवाइल क्षेत्रलाई वेवास्था गरेको भन्दै नाडाले आपत्ति जनाएको हो । नाडाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नाडाले केही दिन अघि मात्रै पनि अटोमोवाइल क्षेत्रमैत्री मौद्रिक नीतिको आवश्यकताका विषयमा सरोकरवालाई बताएको थियो । अटोमोवाइल […]
मोरङ व्यापार संघमा आबद्ध उद्योगी–व्यापारीले नेपाल राष्ट्र बैंकद्वारा हालै जारी मौद्रिक नीति, भन्सार जाँचपास र पैठारी हुने मालवस्तुको लेबलिङ नीतिप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मोरङ व्यापार...
काठमाडौं । नेपाल उद्योग परिसंले पनि मौद्रिक नीतिको समीक्षाप्रति असन्तुष्टि जनाएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हालको समस्या समाधान गर्न चुकेको उसको ठहर छ । परिसंघले बुधबार विज्ञप्ति जारी गर्दै तत्काल ब्याजदर थप बढ्न नदिने गरि तरलता व्यवस्थापन गरिने छ भन्ने उल्लेख भएतापनि यसका लागि ठोस कदमको अभावमा उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न […]
काठमाडौं : मौद्रिक नीतिको समीक्षाको विषयमा नेपालका औद्योगिक क्षेत्रले असन्तुष्टि व्यक्त गरेका छन्। नेपाल राष्ट्रबैंकले गत शुक्रबार चालु आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको थियो।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले औद्योगिक र व्यावसायिक क्षेत्रको पीडालाई सम्बोधन गर्न नसकेको गुनासो गरे।पूर्वअर्थमन्त्री डा. रामशरण महतले भने मौद्रिक नीति सक
काठमाडौं । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री शर्माले उक्त विषयलाई आफूले गम्भीर रूपमा लिएको भन्दै यस्तो कार्य आगामी दिनमा नदो¥होयाउन चेतावनी दिएका छन् ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सोमवारको बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले मन्त्रालय वा संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल टेबुलबाट सूचना चुहाउने कार्य हुनु ठीक नभएको बताए ।
‘तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु परीक्षा अगाडि नै प्रश्नपत्र आउट गरेजस्तो हो । यसले राज्यको मनोबल गिराउने काम गर्छ । यस्तो कार्य तत्काल रोक्नुस्,’ मन्त्री शर्माले भने । पारदर्शिता कायम गर्न सूचनाको प्रवाह जरुरी भएको भन्दै उनले प्रवक्ता र कार्यालयको वेबसाइटमार्फत सूचना दिने व्यवस्था मिलाउन निर्देशन दिए ।
मन्त्री शर्माले वैदेशिक रोजगारीबाट आर्जन गरेको पूँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नेगरी नीति बनाउनुपर्ने भन्दै त्यसमा लाग्न निर्देशन दिए ।
अर्को एक प्रसंगमा शर्माले घाटामा रहेका सार्वजनिक संस्थानहरूको कुरा अब धेरै सुन्न नसकिने भन्दै तिनलाई नाफामा सञ्चालन गर्नेगरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना माग गरे ।
जनतामा बैंकिङ पहुँच पुर्याउने सम्बन्धमा मन्त्री शर्माले पालिकाहरूमा बैंकका शाखा खोलेर मात्र नपुग्ने भन्दै तिनले जनतामा छिटो छरितो र सरल ढंगले सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह समेत गरे । उनका अनुसार हाल गाउँ गाउँमा पुगेका बैंकहरूले मात्र सेवा दिन नभ्याएकाले सरकारी स्वामित्वमा रहेका बैंकहरूले प्रत्येक पालिकामा शाखा पुर्याउन आवश्यक छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले अर्थन्त्रको दिगो स्रोत व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार जलविद्युत् र सिमेन्ट उद्योगहरूलाई व्यवस्थित गरेमा तिनले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन स्रोतको काम गर्नेछन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहुलियतपूर्ण कर्जा कार्यविधि, व्यावसायिक ऋण कार्यविधि, नवप्रवर्तन सम्बन्धी कार्यविधि संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार सुधारका लागि गर्नुपर्ने कामहरू संकटको बेला पनि गर्नुपर्ने भन्दै मौद्रिक नीतिमार्फत कर्जा–पूँजी–निक्षेप अनुपात (सीसीडी रेशियो) खारेज गरिएको छ ।
अर्थसचिव मधुकुमार मरासिनीले कोरोना महामारीका बीच मन्त्रालय र मातहतका निकायहरूले राम्रो काम गरेको भन्दै त्यसमा थप प्रगति हासिल गर्नुपर्ने बताए । मरासिनीले आगामी दिनमा परिणाम सुधार गर्ने गरी काम गर्न निदेशन समेत दिए । उनका अनुसार राजस्व संकलनको लक्ष्य पूरा गर्ने, घाटामा रहेका निकायहरूलाई नाफामा लैजाने र बेरुजू घटाउने काममा अधिकारीहरूले विशेष ध्यान दिनुपर्छ ।
काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएको भन्दै असन्तुष्टि जनाएका छन् । मन्त्री शर्माले चुहिएको विषयलाई गम्भीर रूपमा लिन राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई आग्रह गरेका छन् ।
मन्त्रालय वा संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह नगरेको उन…
काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएको भन्दै असन्तुष्टि जनाएका छन् । मन्त्री शर्माले चुहिएको विषयलाई गम्भीर रूपमा लिन राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई आग्रह गरेका छन् ।
मन्त्रालय वा संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह नगरेको उन…
संघले पुनर्कर्जाको कार्यविधि जारी गर्न नेपाल राष्ट्रबैंकले ढिलाइ गरेको प्रति गनुासो गरेको छ। पुनर्कर्जाको कार्यविधि र मौद्रिक नीति असार मसान्तभित्रै जारी गर्नुपर्ने भन्दै साउनमा जारी गर्ने तयारी गरेकामा संघले असन्तुष्टि जनाएको छ।
९ साउन, काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिका विषयमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । धेरै उद्योगी व्यवसायीले मौद्रिक नीतिमा असन्तुष्टि व्यक्त गरिरहँदा बैंकिङ क्षेत्र भने खुसी देखिएको …