चिरञ्जीवी नेपाल कुनै पनि देशलाई कमजोर र छिन्नभिन्न पार्नुछ, भने सबैभन्दा पहिले त्यहाँको भाषा, धर्म र संस्कृतिमाथि प्रहार गरिने रहेछ । गरीब, कंगाल देशहरुका साथै देश सम्पन्न भएपनि बेइमान, देशभक्तिको भावनाले हीन, लोभी र स्वार्थी प्रवृत्तिको नेतृत्व भएको देशमा त्यस्तो हुन्छ । फुटाउ र शासन गर भन्ने विदेशीहरुको रणनीति अनुसार हाम्रो देशमा पनि कहिले भाषाका […]