काठमाडौं, १ पुष । समृद्धि फाइनान्सले जनकपुरमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले जनकपुर वडा न. ८ मा रहेको जानकी बृद्धा आश्रममा बृद्धबृद्धालाई हालै कम्बल वितरण गरेको हो । उक्त कार्यक्रमअन्तर्गत २० जना बृद्धबृद्धालाई यस संस्थाका जनकपुर शाखा प्रमुख अमर चौधरी र जानकी बृद्धा आश्रमका कोषाध्यक्ष ललित बजाजुको उपस्तिथिमा कम्बल वितरण गरिएको उक्त संस्थाका […]