बुद्ध जयन्ती उभौली पर्वमा समृद्धि फाइनान्सको कार्यक्रम

समृद्धि फाइनान्सले बुटबलस्थित पद्म चैत्य विहारमा फलफूल तथा जुस वितरण गरेको छ । यसका साथै फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट जिक्देन शिवा छेत्रालिङ गुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङबोमार्फत खाद्यान्न वितरण गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ […]