समृद्धि फाइनान्सले पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ । सो फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषलाई झोला वितरण गरेको हो ।समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु गर्ने फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए ।फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम ११% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताह