जनयुद्धका घाइते भेट्न अस्पताल पुगे प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत ‘जनयुद्ध’का घाइतेलाई भेटेका छन्। पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। काभ्रेको महाभारत गाउँपालिका– ६ का रानालाई भेट गरि प्रचण्डले उपचारको लागि खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

सम्बन्धित सामग्री

जनयुद्धका घाइते राना मगरलाई भेट्न वीर अस्पताल पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनयुद्धका घाइते पूर्व जनमुक्ति सेना भक्त राना मगरलाई भेट्न वीर अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राना उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन...